• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेक्सास बाढीमा मृतकको संख्या सय पुग्यो, २७ बेपत्ता

  •  खबरमाला संवाददाता
  • २०८२ असार २४, मंगलवार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गत सोमबार दिउँसो टेक्सासमा शुक्रबारदेखि आएको बाढीले निम्त्याएको विनाशबाट मृत्यु हुनेको संख्या १०० नाघिसकेको छ र अझै धेरै पीडितहरू फेला पर्न बाँकी रहेको बताईन्छ । थप वर्षाको सम्भावनाले क्षेत्र अझै डुबानमा पर्ने जोखिम रहेकाले यो सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । टेक्सासको ग्वाडालूपे नदीको किनारमा रहेको बालिकाहरूको ग्रीष्मकालीन शिविर, क्याम्प मिस्टिकले २७ जना बालबालिका र परामर्शदाताहरूको मृत्यु भएको पुष्टि गरेको छ । हराइरहेका मानिसहरूको खोजी कार्य जारी रहेको टेक्सास राज्य सरकारले जनाएको छ ।

    क्याम्प मिस्टिकमा टेक्सासका केही राजनीतिक उच्च वर्गका सन्तानहरूलाई आतिथ्य दिएको थियो र पूर्वप्रथम महिला लौरा बुस यस शिविरकी काउन्सेलर थिइन् भने पूर्व अमेरिकी राष्ट्रपति लिंडन बी. जोनसन र पूर्व टेक्सास गभर्नर जोन कोनालीका छोरीहरूसमेत शिविरमा सहभागी भएका थिए ।

    नजिकका अन्य शिविरहरूबाट हराइरहेका मानिसहरूको संख्या सार्वजनिक गरिएको छैन, किनकि अधिकारीहरूले अझै पनि जीवन खतरामा पर्ने अवस्था कायम रहेको र उद्धारकर्मीहरूले हराइरहेका व्यक्तिहरूको आपतकालीन खोजी कार्य जारी राखिरहेको बताएका छन् । शुक्रबार बिहान सबेरै सान एन्टोनियोको उत्तरतर्फ भारी वर्षा भएपछि ग्वाडालूपे नदी ४५ मिनेटमै २६ फिट (८ मिटर) माथि बढेको थियो ।

     

    Post Views: 329
    प्रकाशित मिति: २०८२ असार २४, मंगलवार ०७:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.