• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २, बिहीबार ०७:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार डलरभन्दा माथि पुगेको छ । यसले संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति पदमा बहाल भएपछि लगानीकर्ताहरू बिटकोइनप्रति बढी आकर्षित भएको देखाउँछ । उनी निर्वाचित भएपछि सरकारले क्रिप्टोकरेन्सीलाई अनुकूल हुने खालका नीति अवलम्बन गर्ने ठानिएको थियो । अमेरिकी कङ्ग्रेसमा सोमवारदेखि डिजिटल सम्पत्ति उद्योग नियमनलाई सुधार गर्ने उद्देश्यसहित ल्याइएका विभिन्न विधेयकमा छलफल हुन लागेको छ । जसको प्रभावस्वरुप मुल्य बढेको बताइएको छ ।
    सोमवार एक बिटकोइनको मूल्य सर्वोच्च बिन्दुमा पुग्दा १ लाख २२ हाकर ५७१.१९ डलर थियो । तर त्यसपछि ओर्लिएर १ लाख २१ हजार ९५२.६१ डलर कायम भयो । बिटकोइनको डलर अर्थात् १.६७ करोड नेपाली रुपैयाँभन्दा बढी भएपछि विश्वभरि क्रिप्टोकरेन्सीका प्रशंसकहरू उत्साहित देखिएका छन् ।

    सन् २०२१ मा ट्रम्पले बिटकोइनलाई “नक्कल“ भनेका थिए । तर पछि उनले उक्त क्रिप्टोकरेन्सीका बारे आफ्नो धारणा फेरे । गत वर्ष निर्वाचनको प्रचारप्रसारका बेला उनले बिटकोइनका समर्थकहरूसमक्ष अमेरिकालाई “पृथ्वीको क्रिप्टो राजधानी“ बनाउने उद्घघोष पनि गरे । अमेरिकी बजारमा अरु शेयर बजार त्यति सन्तोक जनक नरहे पनि विटक्वाइृनको मुल्य लगातार बढी रहेको छ ।

    Post Views: 429
    प्रकाशित मिति: २०८२ श्रावण २, बिहीबार ०७:४५
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै
    राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !
    परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    • २. राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !

    • ३. परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता

    • ४. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ५. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.