• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा ग्रीन कार्ड वा परिचय खुल्ने सरकारी कागजात किन बोक्नु अनिवार्य छ? अन्यथा जरिवाना वा कैद !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ९, बिहीबार ०४:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अपराधमा संलग्न र गैरकानुनी व्यक्ति पक्राउ तथा छापा मार्ने कार्य तिव्र पारिहेको अवस्थामा आपतकालिन अवस्थाबाट बच्न परिचय खुल्ने सरकारी परिचय पत्र बोक्न
    अमेरिकाको कस्टम एन्ड बोर्डर प्रोटेक्सन सीबीपीले आग्रह गरेको छ । सिविपीले ग्रिनकार्डवाहक लगायत सबैगैरनागरिकलाई आफ्ना कागजात बोकेर हिँड्न परिपत्र जारी गरेको हो । जारी गरिएको पत्रमा १८ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकबाहेकका सबैले परिचय खुल्ने सरकारी कागजात बोक्न वा आफैसंग राख्नुपर्ने उल्लेख छ। यसो नगर्दा संघीय कानुन प्रवर्तनले रोकेमा दुष्कर्मको अभियोग लाग्न सक्ने र जरिवाना समेत हुन सक्ने बताइएको छ। छापा मार्ने समयमा अपराधि नछुटुन र निर्दोश मानिसहरु नपरोस भन्नाका लागि यो सुना जारी गरिएको बताइएको छ । पछिल्ला केहि दिनहरुमा निर्दोश मानिसहरु पनि छापा मार्ने क्रममा परेपछि अनिवार्य परिचय खुल्ने कागजात बोक्न आग्रह गरेको हुन सक्ने बताइएको छ ।

    प्रत्येक विदेशीले उपधारा डी बमोजिम जारी गरिएको कुनै पनि विदेशी दर्ता प्रमाणपत्र वा विदेशी दर्ता रसिद कार्ड सधैँ आफूसँगै बोक्नुपर्ने र आफ्नो व्यक्तिगत स्वामित्वमा राख्नुपर्ने उल्लेख गरिएको छ। साथै, यस उपधाराको प्रावधानहरूको पालना गर्न असफल हुने कुनै पनि विदेशीले कानुन बमोजिम कारबाही भोग्नु पर्ने उल्लेख छ । यस्तो अवस्थामा कागजात नबोक्दा दोषी ठहरिएमा १०० डलरसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुन सक्ने समेत उल्लेख छ।

    अमेरिकी सरकारलेगत मार्चमा फेडरल रजिष्ट्ररमा जारी नियममा डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटीले यदि यस्ता कागजातहरु साथमा बोकेर नहिडे ५ हजार डलरसम्म जरिवाना वा ३० दिनसम्म जेल वा दुबै सजाय हुनसक्ने उल्लेख गरेको थियो । त्यस्तै एलियन दर्ता नगरे ५ हजार डलरसम्म जरिवाना वा ६ महिनासम्म जेल वा दुबैसजाय हुनसक्ने नियममा उल्लेख छ ।

     

    Post Views: 348
    प्रकाशित मिति: २०८२ श्रावण ९, बिहीबार ०४:२७
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.