• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका ६ हजार नेपालीको टिपिएसमा आधारित वर्कपरमिट अमान्य

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १०, मंगलवार ०८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी पुनरावेदन अदालतले नेपालीको टिपिएस खारेज गर्ने अधिकार सरकारसंग रहेको भन्दै ट्रम्प प्रसाशनको आदेलाई मान्यता दिएपछि अब अगष्ट २० पछि टिपिएसमा र त्यसमा आधारित वर्कपरमिट आमान्य हुने जनाएको छ । नेपालीको टीपीएस र त्यसका आधारमा प्राप्त वर्क परमिट अगस्त २० पछि अमान्य मात्र भएको छैन अब त्यहि आधारमा अमेरिका छा्ड्नु पर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले नेपालको टीपीएस समाप्त गरेको र अगस्ट २० मा नवौं सर्किट अदालतले समाप्ति स्थगित गर्ने तल्लो अदालतको आदेशलाई रोक लगाएकाले टीपीएसको समाप्ति प्रभावकारी बनाउन अनुमति मिलेको उल्लेख गर्दै अगस्ट २०, २०२५ देखि टीपीएस सुविधाहरू लागू नरहेको युएससीआईएसले जनाएको छ ।

    युएससीआईएसले टीपीएस सम्बन्धि पेजबाट नेपालबारेको जानकारी समेत हटाएको छ । अगस्त २० पछि टीपीएस समाप्त भएको युएससीआईएसको विवरणपछि अमेरिकामा टीपीएसमा रहेका नेपालीहरु अन्यौलमा परेका छन् । अगस्त २० पछिको उनीहरुको गैर कानुनी स्थीति गणना हुने नहुनेबारे उनीहरु अन्यौलमा परेका हुन् । उनीहरुमध्ये कतिपयको रोजगार र ग्रिनकार्डमा आधारित पिटिसनहरु स्वीकृत भएर ग्रिनकार्डका लागि भिसा करेन्ट हुने प्रतिक्षामा रहेका छन् ।

    Post Views: 297
    प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ०८:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ४. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.