• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अंग्रेजी बोल्न नजानेको भन्दै अमेरिकामा ५५ सय ट्रक ड्राईभरको लाईसेन्स खारेज

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ४, सोमबार ०३:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाभरका विभिन्न राज्यहरूले सीमाको उत्तरतर्फ काम गर्ने तर अंग्रेजी परीक्षणमा असफल भएका ५ हजार ५०० व्यावसायिक ट्रक चालकहरूको ड्राइभिङ अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । मेक्सिकोको उत्तर–पश्चिम मालवाहक परिवहन चेम्बरका उपाध्यक्ष इजरायल डेलगाडो भालेजोका अनुसार “अहिलेसम्म हामीले ५ हजार ५०० जना चालकको सेवा निलम्बन वा लाइसेन्स खारेज भएको दर्ता गरेका छौं, हामी अझ कडा र कठोर कार्यान्वयन देखिरहेका छौं,” डेलगाडो भालेजो बताएका छन ।
    छ महिनाअघि राष्ट्रपति ट्रम्पले एउटा कार्यकारी आदेश जारी गर्दै एउटा विद्यमान कानुन पुनः लागू गरेका थिए, जसअनुसार व्यावसायिक ट्रक चालकले सडकका संकेतहरू पढ्न र कानून कार्यान्वयन निकायसँग संवाद गर्न पर्याप्त अंग्रेजी बोल्न र बुझ्न सक्षम हुनुपर्छ भन्ने कानुन शुरु गरिएको थियो । डेलगाडो भालेजोले बताए अनुसार, यो कडा निगरानी यो वर्षको अन्त्यसम्म जारी रहने अपेक्षा गरिएको छ, विशेष गरी टेक्सास र अन्य मेक्सिकन बोर्डर जोडिएका जस्ता राज्यहरूमा जहाँ सबैभन्दा बढी निलम्बन भएका छन् ।

    उता ट्रक चालकहरूका अनुासर “क्यालिफोर्निया सजिलो छ, तर टेक्सास र अर्कान्सास अंग्रेजी नबोल्ने व्यावसायिक चालकहरूका लागि कडा छन् ।” उनीहरुका अनुसार, मेक्सिको र संयुक्त राज्य अमेरिकाबीचको सीमामा करिब ८० हजार जना ट्रक चालकहरूले मालसामान ढुवानी गर्ने काम गर्छन्, जसमा करिब ८० प्रतिशतले अंग्रेजी बोल्दैनन् । हालै, अमेरिकी यातायात विभागले क्यालिफोर्निया, वाशिङ्टन र न्यू मेक्सिकोजस्ता राज्यहरूलाई अंग्रेजी बोल्ने अनिवार्यता लागू गर्न चेतावनी दिएको छ ।
    विभागले चेतावनी दिएको छ कि यदि ती राज्यहरूले नियम कार्यान्वयन नगरे भने संघीय यातायात कोष (फेडरल ट्रान्सपोर्टेशन फण्ड) कटौती गर्न सकिनेछ र परीक्षणमा असफल भएका चालकहरूलाई दण्डित गर्नुपर्नेछ । क्यालिफोर्नियाको हाइवे पेट्रोलले भनेको छ कि केवल अंग्रेजी नबोल्ने कारण ट्रक चालकहरूको लाइसेन्स खोसिने छैन । खोरजीमा पर्नेमा धेरैजसो मेक्सिकन, भारतीय चाईनिज रहेको बताइएको छ । अंग्रजी भाषामा जानकार नभएका कारण कतिपय ठुला दुर्घटना भएकोले राष्ट्रपतिले कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि कारबाही शुरु गरिएको थियो ।

    Post Views: 320
    प्रकाशित मिति: २०८२ कार्तिक ४, सोमबार ०३:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.