• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्रमा ‘एम्बेस्डर्स रुमः आउँछन्, चिया पिउँछन् र हाजिर गरेर हिँड्छन्

"फिर्ता भएका राजदुतहरुको लाजमर्दो दैनिकी "
  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २७, बुधबार ०६:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालको कुटनीतिक परम्परा यति धेरै भ्रष्ट र नालायक बनेको सायदै पहिलो पटक होला । सामान्य कुटनीतिक परम्परा पनि नमानेर लाजै पचाएर सरकारले किन फिर्ता बोलाएको पनि समान्य नबुझेर काठमाडौँ फर्केका अधिकांश राजदूत दिनहुँ परराष्ट्र मन्त्रालय पुगेर हाजिर गरेर फर्कने गरेका छन्। फिर्ता बोलाइएकामध्येका चार राजदुतले सरकारले विश्वास नगरेपछि पदमा रहिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने मान्यताका साथ राजीनामा बुझाइसकेका छन्। बाँकी राजदुतहरु समान्य पदीय मर्यादा बिर्सेर दिनहुँ मन्त्रालय जान्छन अनि फर्किएका राजदुतहरुका लागि तयार पारिएको एम्बाडर्डर कोठामा हाजिर गर्दछन । त्यहि कोठामा लहरै राखिएका कुर्सीमा एकछिन बस्दछन अनि चिया खाएर फर्किने गर्दछन ।

     

    यी राजदुतहरु एमाले काँग्रैस र माओवादीबाट सिफारिस भएर नियूक्त भई वर्तमान सरकाद्धारा फिर्ता बोलाएपछि फर्किएकाहरु हुन । सर्वोच्च अदालतले राजदूहरूलाई फिर्ता बोलाउने ३० असोजको निर्णय कार्यान्वयन नगर्न १६ कार्तिकमा अन्तरिम आदेश जारी गरेपछि सरकारले ‘पहिलेको निर्णय बमोजिम काटिएको टिकट अनुसार नै फिर्ता हुन र राजदूतकै हैसियतमा मन्त्रालयमा हाजिर हुन’ निर्देशन दिए पछि को यो नाटकी दृष्य हिजो आज परराष्ट्र मन्त्रालयमा देखिन्छ । ती राजदुतहरुका लागि मन्त्रालयमा उनीहरूका लागि छुट्टै हाजिरी पुस्तिका खडा गरिएको छ।

    यति हुँदा पनि केहि राजदुतहरु यसरी नै हाजिर गरेर तलब खाई रहने सोचमा रहेको बुझ्न सकिन्छ । अनौपचारिक कुराकानीमा उनिहरु तत्काल राजीनामा नदिने सोचमा छन । यो र यस्तो परम्परा सायदै नेपालको कुटनीतिक ईतिहासमा पहिले कहिल्यै थिएन । सामान्यतय कुटनीतिक परम्परामा राजनीतिक नियूक्ति पाएका राजदुतहरु सरकार परिवर्तन हुने वित्तिकै आफै छोडेर जाने प्रचलन हुन्छ ।

    Post Views: 158
    प्रकाशित मिति: २०८२ कार्तिक २७, बुधबार ०६:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.