• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

४२ दिनपछि अमेरिकी सरकार सटडाउन खूल्यो

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २८, बिहीबार ०८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निरन्तर ४२ दिनदेखि अमेरिकाको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द बुधबार बेलुकाबाट खुलेको छ । यो ४२ दिनभन्दा बढी समयपछि प्रतिनिधि सभाले पारित गरेको विधेयकले अन्त्य गर्न लागेको हो । बुधबार साँझ राष्ट्रपतिद्धारा हस्ताक्षर भएप्छि औपचारिक रुपमा सरकारको नियमित काम कारबाही खुल्नेछ । जुन रिपब्लिकनहरू र डेमोक्र्याटसँग सम्बद्ध केही विभाजित सिनेटरहरूबीचको सहमतिमा तयार गरिएको थियो । उक्त विधेयकले संघीय सरकारका कार्यहरू पुनः सुरु गर्नेछ, तर स्वास्थ्य बीमाको लागि अल्पसंख्यक दलले माग गरेको वित्तीय सहयोग भने यसमा समावेश गरिएको छैन ।

    यो सम्झौताले जनवरीसम्म सरकारी कार्यहरू सामान्य अवस्थामा फर्काउने बाटो खोल्नेछ, तर अफोर्डेबल केयर एक्ट अन्तर्गतका समाप्त हुन लागेका कर क्रेडिटहरूको विषय भने अझै समाधान भएको छैन । अधिकांश डेमोक्र्याटहरूले सरकार पुनः खोल्ने कुनै पनि सम्झौतामा यी कर छुटहरू विस्तार गर्नुपर्ने माग गरेका थिए ।
    सप्ताहन्तमा उक्त सम्झौता सार्वजनिक भएपछि, सेनेटले सोमबार यसलाई स्वीकृति दियो, र त्यसपछि प्रतिनिधि सभाले बुधबार २२२ मत समर्थन र २०९ मत विरोधमा पारित गरेको हो । ह्वाइट हाउसका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विधेयकमा आजै बुधबार साँझ हस्ताक्षर गर्नेछन् । सरकारी बन्द १ अक्टोबरमा सुरु भएको यो बन्दका कारण करिब ७ लाख संघीय कर्मचारीहरू विदामा थिए भने अब भोलीबाट काममा जानेछन । सक्रिय सैन्य, कानून प्रवर्तन, र विमानस्थल सुरक्षा जाँचकर्ताहरू जस्ता दसौं लाख कर्मचारीहरू काममा रहँदा पनि तलब पाएका थिएनन ।

    Post Views: 171
    प्रकाशित मिति: २०८२ कार्तिक २८, बिहीबार ०८:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.