• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी दुतावासद्धारा ऐतिहासिक हिटीको जीर्णोद्धार सम्पन्न

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर २३, सोमबार ०८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी दूतावासले नेपाल सरकार, चिभा चैत्य अर्गनाइजेसन तथा वर्ल्ड मोन्यूमेन्ट्स फन्डसँग साझेदारीमा काठमाडौंको लगनमा अवस्थित ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धार सम्पन्न भएको जनाएको छ । अमेरिकी दुतावासले सो जिर्णेाद्धारा गर्न पाउँदा खुसी लागेको जनाएको छ । सो जीर्णोद्धार कार्य “काठमाडौं उपत्यकाका हिटी स् जलसम्पदा पुनर्स्थापना परियोजना” को एक महत्वपूर्ण हिस्सा दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषबाट प्राप्त २ लाख ७५ हजार अमेरिकी डलरको सहयोगमा, यस परियोजनाले काठमाडौं उपत्यकामा कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी तथा सम्पदाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने, र दीर्घकालीन संरक्षण योजना निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ ।

    यी परम्परागत जीवन्त जलस्रोत प्रणालीहरूको जीर्णोद्धारमार्फत अमेरिका र नेपालले नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश भावी पुस्ताका लागि जोगाइरहेका छन्। नेपालमा सञ्चालन हुने परियोजनाहरूले अमेरिकी–नेपाली सम्बन्ध सुदृढ गर्नुका साथै नेपाली तथा अमेरिकी पर्यटक र व्यवसायहरूका लागि दिगो पर्यटनलाई समर्थन गर्ने, सांस्कृतिक संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुर्‍याउने, र दुवै देशका समुदायहरूलाई फाइदा हुने शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्दै आएकाृे छ ।

    Post Views: 281
    प्रकाशित मिति: २०८२ मंसिर २३, सोमबार ०८:१६
    Advertisement
    संबन्धित शिर्षकहरु
    डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’
    विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • २. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ३. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • ४. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ५. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    चर्चित
    • १. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • २. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ३. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.