• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल–अमेरिका एलुम्नाइ नेटवर्कद्धारा उद्यमशीलता मेला सम्पन्न

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर २७, शुक्रबार २१:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल–अमेरिका एलुम्नाइ नेटवर्कले एलुम्नाइ उद्यमशीलता मेला आयोजना गरेको छन । जसमा अमेरिकी सरकारद्वारा प्रायोजित एक्सचेन्ज कार्यक्रमका पूर्वविद्यार्थी, ३० भन्दा बढी व्यवसाय, र एकै स्थानमा भेटघाट भएको थियो । यो मेलाले नवप्रवर्तन, सहकार्य, र नेपालमा यूएसजी एलुम्नाइको बढ्दो आर्थिक प्रभावलाई उत्सवको रूपमा मनाएको जनाएको छ ।
    कार्यक्रममा बोल्दै सांस्कृतिक तथा सार्वजनिक संलग्नता अधिकृत एरिका एलेक्जाण्डरले यूएसजी एलुम्नाइहरूले नयाँ व्यवसायिक अवसर, रोजगारी सिर्जना, र समुदायमुखी नवप्रवर्तनमार्फत कसरी आर्थिक वृद्धि अघि बढाइरहेको उल्लेख गर्नुभयो। मेलाले विभिन्न अमेरिकी एक्सचेन्ज कार्यक्रमका २० भन्दा बढी यूएसजी एलुम्नाइलाई आफ्ना व्यवसाय प्रदर्शन गर्न, उद्यमीहरूबीच आपसी सम्बन्ध विस्तार गर्न, र नेपाली बजारमा नयाँ साझेदारीका अवसरहरू अन्वेषण गर्न एक सहज मञ्च प्रदान गर्‍यो।

    १ हजार ५०० भन्दा बढी सहभागीहरूले डिजिटल रूपान्तरण, उदाउँदो बजार प्रवृत्ति, तथा नेपालको अनुकूल व्यवसायिक वातावरणबारे उद्योग विशेषज्ञ र सरकारी प्रतिनिधिहरूबाट महत्वपूर्ण ज्ञान प्राप्त गरेको उल्लेख छ ।

    संयुक्त राज्य अमेरिका नेपाली र अमेरिकी दुवै कम्पनीहरूलाई फाइदा हुने गरी जीवन्त उद्यमशील पारिस्थितिकी तन्त्रलाई सुदृढ बनाउन प्रतिबद्ध छ। यो प्रतिबद्धताले नेपालका तीव्र गतिमा बढिरहेका व्यवसायिक क्षेत्रहरूमा नयाँ साझेदारी, प्रविधि हस्तान्तरण, र बजार विस्तारका अवसरहरू सिर्जना गर्न मद्दत गर्छ। सहभागी संस्थाहरूमा नबिल बैंक, एफसफ्ट, इन्टरनेशनल क्लब, किङ्स कलेज, यंग इनोभेसन्स, स्वोटिश्री गुरुकुल, र स्टुडियो डेन्टाले रहेका थिए ।

    Post Views: 202
    प्रकाशित मिति: २०८२ मंसिर २७, शुक्रबार २१:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    राहदानी छपाई प्रकरणमा परराष्ट्र मन्त्रालयकै ९ कर्मचारीबिरुद्ध अख्तियारद्धारा मुद्दा दायर
    लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी छपाई प्रकरणमा परराष्ट्र मन्त्रालयकै ९ कर्मचारीबिरुद्ध अख्तियारद्धारा मुद्दा दायर

    • २. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ३. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • ४. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ५. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.