• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा गोलीकाण्डमा परी नेपाली मुलका अमेरिकी प्रहरीको निधन

  •  खबरमाला संवाददाता
  • २०८२ माघ २१, मंगलवार ०१:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको जर्जिया राज्यस्थित ग्विनेट काउन्टीमा भएको गोलीकाण्डमा नेपाली मूलका प्रहरी प्रदीप तामाङको मृत्यु भएको छ । सोही घटनामा अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् । घटनामा ग्विनेट काउन्टी प्रहरी विभागका अनुसार आइतबार बिहान करिब साढे सात बजे ‘इस्ट पार्क प्लेस ब्लभर्ड’स्थित एउटा ठगी फ्रडसम्बन्धी उजुरीको छानबिनका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । सोही क्रममा ३५ वर्षीय संदिग्ध व्यक्ति केभिन एण्ड्र्यूजले प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरेकोे समाचारमा उल्लेख छ ।
    मृतक प्रदीप तामाङ सन् २०२४ जुलाईमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले मे २०२५ मा मात्रै १२१ औँ प्रहरी एकेडेमीबाट स्नातक पूरा गरी फिल्डमा काम सुरू गरेका थिए । सेवामा प्रवेश गरेको छोटो समयमै ज्यान गुमाउनुपरेको भन्दै विभागले गहिरो दुःख व्यक्त गरेको छ ।

    Post Views: 175
    प्रकाशित मिति: २०८२ माघ २१, मंगलवार ०१:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.