• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कतार विमानस्थलको ट्रान्जिटमै संसारभरका ८ हजार बढी यात्री रोकिए

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २०, बुधबार ०६:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मध्यपूर्वमा युद्धको त्रासदीसँगै संसारभरबाट यात्रा गर्ने ८ हजारभन्दा बढी मानिस दोहाको ट्रान्जिटमा रोकिएको बताइएको छ । कतार एयरलगायत विभिन्न एयरलाइन्सबाट यात्रा गरिरहेका यात्रु विमानस्थल बन्द भएपछि ट्रान्जिटमा रोकिएको कतार सरकारले पुष्टि गरेको छ ।

    कतारी विदेश मन्त्रालयले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि इरानले गर्न खोजेको आक्रमण असफल पारिएको जनाएको छ । ईजरेलर अमेरिकाद्धारा ईरानमाथी आक्रमण गरेपछि ईरानले मध्यपुर्वका देशहरुमा आक्रमण शुरु गरेपछि लामो दुरी हवाईसेवा अवरुद्ध भएका छन ।

    Post Views: 139
    प्रकाशित मिति: २०८२ फाल्गुन २०, बुधबार ०६:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    वरिष्ठ साहित्यकार डा नबराज लम्साल नर्थ क्यारोलिनामा
    भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी
    जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?
    Advertisement
    ताजा अपडेट
    • १. वरिष्ठ साहित्यकार डा नबराज लम्साल नर्थ क्यारोलिनामा

    • २. भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी

    • ३. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ४. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.