• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी दुतावासद्धारा पाकिस्तानमा भिषा सेवा रद्द !

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २६, मंगलवार ०७:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाले पाकिस्तानबाट प्रवाह गर्दै आएको भिसा सेवा मार्च १३ तारिकसम्मका लागि बन्द गरेको छ। कराचीस्थित अमेरिकी महावाणिज्य दूतावासमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले पाकिस्तानमा भिसा अपोइन्टमेन्टहरू पुर्ण रुपमा रद्द गर्ने निर्णय गरेको हो।

    पाकिस्तानको वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लामाबादस्थित अमेरिकी दूतावासले सबै भिसा अपोइन्टमेन्ट रद्द गरिएको दुतावासको ट्वीटर ह्याण्डलमा उल्लेख गरिएको छ । दूतावासका अनुसार यो निर्णय इस्लामाबादस्थित दूतावासका साथै लाहोर र कराचीस्थित महावाणिज्य दूतावासहरूको हकमा पनि लागू हुनेछ। दूतावासले जारी गरेको सूचनामा यो स्थगन शुक्रबार, मार्च १३ सम्म जारी रहने उल्लेख गरिएको छ।

    गत आइतबार कराचीस्थित अमेरिकी महावाणिज्य दूतावासमा प्रदर्शनकारीहरूले जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा १० जनाको मृत्यु भएको थियो। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा मारिएको खबर सार्वजनिक भएपछि त्यहाँ प्रदर्शन चर्किएको थियो।

    Post Views: 109
    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार ०७:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’
    परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • २. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ३. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • ४. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ५. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.