• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इरानले कतारमाथि आक्रमण जारी सबैभन्दा ठूलो ग्यास क्षेत्रलाई पूर्ण ध्वस्त पार्ने ट्रम्पको चेतावनी

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ६, शुक्रबार ०७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारमाथि आक्रमण जारी राखेमा उसको सबैभन्दा ठूलो ग्यास क्षेत्रलाई पूर्ण ध्वस्त पार्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “मध्यपूर्वमा विकसित घटनाक्रमबाट आक्रोशित भई इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा हिंसात्मक आक्रमण गरेको छ। उक्त आक्रमणबारे अमेरिकालाई कुनै पूर्वजानकारी नभएको र कतारसमेत यस विषयमा अनभिज्ञ रहेको उनले दाबी गरे।

    दुर्भाग्यवश, इरानलाई यी तथ्यहरू थाहा थिएन र उसले अनुचित रूपमा कतारको एलएनजी ग्यास केन्द्रको एक हिस्सामा आक्रमण गर्‍यो,” ट्रम्पले उल्लेख गरेका छन्।ट्रम्पका अनुसार इजरायलले अब उक्त ग्यास क्षेत्रमा पुनस् आक्रमण गर्ने छैन। तर, यदि इरानले फेरि कतारमाथि आक्रमण गरेमा अमेरिकाले आफ्नो पूर्ण शक्ति लगाएर साउथ पार्स ग्यास क्षेत्रलाई नै नामेट पारिदिने चेतावनी उनले दिएका हुन्।

    यसअघि, इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स’ले अमेरिका र इजरायलले आफ्ना तेल तथा ग्यास संरचनाहरू, विशेष गरी साउथ पार्स ग्यास क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको थियो। पछिल्लो समय राष्ट्रपति ट्रम्पले ईरान लडाईका लागि पेन्टागनलाई २ अब डलर माग गरेको बताइएको छ ।

    Post Views: 198
    प्रकाशित मिति: २०८२ चैत्र ६, शुक्रबार ०७:०९
    Advertisement
    संबन्धित शिर्षकहरु
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • २. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ५. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण

    • ५. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.