• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गैरआवासिय नेपालीका लागि एयरपोर्ट अध्यागमनको छुट्टै डेक्स राखिने

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ९, सोमबार ०३:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनले छुट्टै डेस्कको व्यवस्था गर्ने निर्णय गरेको छ। अध्यागमनले नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै आगमन र प्रस्थान कक्ष स्थापना गर्ने निर्णय गरेको हो। अध्यागमन विभागले विदेशी मूलका नेपालीहरूका लागि अब छुट्टै डेस्क स्थापना हुने जानकारी दिएको हो। नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा र संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन छुट्टै डेस्क स्थापना हुने निर्णय गरिएको अध्यागमनले जनाएको छ।

    ुनेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले नेपाली मूलका विदेशी नागरिकहरूका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्था गर्नू,ु निर्णयमा भनिएको छ। नेपाली मूलका नागरिकहरूको छाता संगठन एसोसिएसन अफ नेपाली ओरिजन, नेपाली मूलका विदेशी नागरिकलगायतले अध्यागमनमा एनआरएनए र नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै अध्यागमन डेस्क स्थापना गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो। गैरआवासिय नेपाली संघका अधिकारीहरूले केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर विदेशी मूलका नेपाली नागरिकका लागि अध्यागमनमा छुट्टै डेस्क स्थापना गर्न आग्रह गरेका थिए। सोही बमोजिम गृहमन्त्रीको निर्देशनमा अध्यागमन विभागले उक्त निर्णय गरेको हो। एनआरएनको नागरिकता वा कार्ड जे भए पनि कानुनी पक्षलाई बेवास्ता गर्दै व्यवहारत कठिनाई भोगी रहेको अवस्थामा यसकार्यले केहि सहुलियत हुने अनुमान गर्न सकिन्छ ।

    Post Views: 217
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार ०३:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • २. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ३. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ४. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ५. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.