• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतमा प्रधानमन्त्रि कार्यालयको नाम ” सेवा तिर्थ ” नामाकरण

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ३०, सोमबार ०३:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारतमा प्रधानमन्त्री कार्यालय पीएमओ परिसरको नाम परिवर्तन गरेर ‘सेवा तीर्थ’ नामाकरण गरिएको छ । त्यसको अर्थ हो जनताको सेवा गर्दा तिर्थ जनु पर्दैन भन्ने आम चलन चल्तीको भाष अनुसार सेवा तिर्थ नामाकरण गरिएको हो । भारतको केन्द्र सरकारले यस्तो निर्णय गरेको हो ।

    देशभरिका राज्य भवनहरूलाई अब लोक भवन भनिने छ । यसबाहेक, केन्द्रीय सचिवालयलाई कर्तव्य भवन भनेर चिनिने छ । ‘सार्वजनिक संस्थाहरूमा ठूलो परिवर्तन भइरहेको छ । हामी शक्तिबाट सेवामा सर्दैछौं । यो परिवर्तन प्रशासनिक होइन, सांस्कृतिक हो,’ पीएमओका अधिकारीहरूलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । यसअघि केन्द्र सरकारले राजपथको नाम कार्तव्य पथ राखेको थियो । प्रधानमन्त्रीको आधिकारिक निवासलाई रेसकोर्स रोड पनि भनिन्थ्यो, जुन २०१६ मा लोक कल्याण मार्गमा परिवर्तन गरिएको थियो ।

    भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार राजभवन नामले औपनिवेशिक मानसिकतालाई प्रतिविम्बित गर्छ । त्यसैले, गभर्नर र उपराज्यपालहरूको कार्यालय अब लोक भवन र लोक निवासको रूपमा चिनिने छ।

    Post Views: 207
    प्रकाशित मिति: २०८२ चैत्र ३०, सोमबार ०३:२७
    Advertisement
    संबन्धित शिर्षकहरु
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • २. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ५. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.