• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १०, बिहीबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भदौ २३ र २४ को जेनजी प्रदर्शनमा आआफ्नो पद र जिम्मेवारीअनुसार केपी ओली,रमेश लेखक,अशोक सिग्देल,चन्द्रकुबेर खापुङ्ग,विश्व अधिकारी,छविलाल रिजाल कार्वाही सिफारिस गरिएको राष्ट्रिय मानवअधिकार आयोगको बिस्तृत प्रतिवेदन बैशाख १६ गते बुधबार बुझाउने भएको छ ।

    बैशाख १६ गते बुधवार सरकारलाई बुझाउने प्रतिवेदननमा प्रधानमन्त्रि बालेन साह, रास्वपा अध्यक्ष रवि लामिछाने, गृहमन्त्रिबाट राजिनामा बुझाएका सुधन गुरुङ्ग, गह सचिव गोकर्णमुनि दुवाडीसहितलाई कार्वाही सिफारिस गरिएको श्रोतले उल्लेख गरेको छ ।

    दोषीहरुउपर मुद्दा कहाँ चलाउने भनेर ठाउँ पनि प्रतिवेदनले उल्लेख गरेको बताइएको छ । यो आयोग गौरीबहादुर कार्कीको जस्तो विवादास्पद र कमजोर हुने छैन बरु यसको प्रतिवेदन अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त हुने गर्दछ ।

    Post Views: 169
    प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार ०७:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ४. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.