• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १०, बिहीबार ०८:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै जारी गरेको अनुमानअनुसार भारतीय अर्थतन्त्रको आकार बेलायतभन्दा तल झरेर छैटौँ स्थानमा पुगेको छ । आइएमएफले अप्रिलमा सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक परिदृश्य’अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२६–२७ को अन्त्यमा ४.१५ ट्रिलियन डलर हुने प्रक्षेपण छ ।

    जबकि, भारतभन्दा अगाडि रहेको बेलायतको जिडिपी ४.२६ ट्रिलियन डलर हुने प्रक्षेपण छ । भारतको वरीयतामा भएको गिरावट सम्भवतः आइएमएफले अर्थतन्त्रको मूल्यांकनका लागि आधार वर्षमा गरेको संशोधनले निम्त्याएको हुन सक्छ ।
    त्यसमाथि भारतीय मुद्राको निरन्तर अवमूल्यनले पनि भारतको वरीयता गिरावटमा भूमिका खेलेको हो । पछिल्लो तथ्यांकअनुसार शीर्ष चार स्थानमा रहेका देशको जिडिपी क्रमशः पहिलो अमेरिकाको ३२.२ ट्रिलियन अमेरिकी डलर, दोस्रो चीनको २०.८५ ट्रिलियन डलर, तेस्रो जर्मनीको ५.४५ ट्रिलियन डलर र चौथौ  जापानको जिपिडी ४.३८ ट्रिलियन डलर छ ।
    Post Views: 170
    प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार ०८:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.