• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १८, शुक्रबार ०३:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौं आइपुगेका छन् । गोर ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।  नेपालस्थित अमेरिकी दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोरलाई काठमाडौंमा हार्दिक स्वागत गरिएको छ । गोरले भ्रमणका क्रममा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यवसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्नुहुनेछ।

    उनी नयाँ दिल्लीबाट नेपाल वायुसेवाको उडानमार्फत साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । भारतका लागि अमेरिकी राजदूतको रूपमा समेत कार्यरत गोरले विगतमा ट्रम्पको निकट सहयोगीका रूपमा काम गरिसकेका छन् ।

    गोरसँगै नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका डिफेन्स एट्याची मेजर जनरल प्याट्रिक ए टिग पनि काठमाडौं आएका छन् । तीन दिने नेपाल बसाइका क्रममा गाेरले  प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्ने बुझिएकाे छ । उनले शुक्रबार र शनिबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    Post Views: 86
    प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार ०३:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क
    अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क

    • २. अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने

    • ३. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • ४. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ५. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    चर्चित
    • १. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • २. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ३. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.