• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा एएनओको राष्ट्रिय समिति गठन

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १, शुक्रबार ०८:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौं राष्ट्रिय शाखा विस्तार गरेको छ । शनिबार टोरन्टो,अन्टारियोमा आयोजित एक विशेष समारोहकाबीच चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

    लामो समयदेखि क्यानाडामा प्राध्यापन क्षेत्रमा संलग्न भई हाल अवकाशप्राप्त नेपाली भाषी चित्र प्रधानको नेतृत्वमा गठन भएको यस समितिले क्यानाडामा रहेका विविध नेपाली भाषी समुदायबीच समन्वयकारी भूमिका खेल्ने एएनओले विज्ञप्तिमा जनाएको छ ।

    यस्तै, उपाध्यक्षमा एमी कर्माचार्य(बर्मेली थाई, नेपाली मूल), महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल(भुटानी नेपाली मूल), कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चुनिएका छन् ।

    बोर्ड सदस्यहरूमा भने भीम पाठक (नीर भीम), सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं रहेका छन् ।

    Formation of the National Committee of ANO in Canada

    कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले भने, ‘एएनओ एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारी हो ।’ यस्तै, संस्थाका केन्द्रीय महासचिव चूडामणि भट्टराईले विश्वका ९ देशमा संस्था पुगिसकेको र अबको लक्ष्य युरोप रहेको जानकारी दिए ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ जेष्ठ १, शुक्रबार ०८:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.