• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १६, शनिबार ०४:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको सफोल्क काउन्टीले महाप्रबन्धक बस्नेतलाई गर्यो सम्मान न्युयोर्क (अमेरिका)-पत्रकारिता र सञ्चार क्षेत्रको माध्यमबाट नेपाली समुदायमा विशिष्ट योगदान पुर्याएको भन्दै अमेरिकाको सफोल्क काउन्टीका लेजिस्लेटर स्यामुएल गोन्जालेजले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई विशेष सम्मान (Proclamation) प्रदान गरेका छन् । न्यूयोर्कमा आयोजित एक विशेष समारोहका बीच नवौँ लेजिस्लेटिभ डिस्ट्रिक्टका तर्फबाट लेजिस्लेटर गोन्जालेजले बस्नेतलाई यो सम्मान प्रदान गरेका हुन् । बस्नेतले लामो समयदेखि मिडिया उद्योग मार्फत नेपाली र हिन्दू डायस्पोरामा पत्रकारिताको सीप र दक्षता विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

    सम्मान प्रदान गर्दै लेजिस्लेटर गोन्जालेजले भने, “बस्नेतले पत्रकारितामा सत्य र तथ्यको महत्वलाई स्थापित गर्दै पछाडि पारिएका नेपाली आवाजहरूलाई मूलधारमा ल्याउन र उनीहरूको कथालाई विश्वसामु पुर्याउन उत्प्रेरकको भूमिका निर्वाह गर्नुभएको छ । उहाँको कार्यले नयाँ पुस्तालाई पत्रकारिता र सञ्चार क्षेत्रमा लाग्न ठूलो प्रेरणा दिएको छ ।” बस्नेत हाल नेपालको प्रतिष्ठित र ठूलो मिडिया हाउस ‘अन्नपूर्ण मिडिया नेटवर्क’ (AMN) मा सन् २०२४ जुलाईदेखि महाप्रबन्धकका रूपमा कार्यरत छन् । उनले अन्नपूर्ण पोस्ट (नेपाली राष्ट्रिय दैनिक), दि अन्नपूर्ण एक्सप्रेस (अंग्रेजी दैनिक), अन्नपूर्णपोस्ट डटकम, रेडियो अन्नपूर्ण र एपी वान (AP1) टेलिभिजनको व्यवस्थापकीय नेतृत्व गरिरहेका छन् । विगत १८ वर्षभन्दा लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय बस्नेतसँग समाचार संकलन, बिक्री, वितरण, बजार व्यवस्थापन र कर्पोरेट रणनीतिका विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । सफोल्क काउन्टीले उनको यो समर्पण र योगदानलाई कदर गर्दै उत्कृष्ट सेवा र समाजप्रतिको उत्तरदायित्वका लागि बधाई समेत ज्ञापन गरेको छ । नेपाली मिडियाकर्मी बस्नेतलाई गरिएको उक्त्त सम्मानले प्रवासमा रहेका नेपाली र स्थानीय सरकारबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय स्तरमा सम्मान बढेको महसुस गरिएको नवराज केसीले बताए ।

    Post Views: 380
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार ०४:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क
    अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क

    • २. अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने

    • ३. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • ४. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ५. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    चर्चित
    • १. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.