• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ईरानद्धारा इजरेलमाथी आक्रमण, विश्व समुदाय चिन्तित

  •  
  • २०८१ बैशाख २, आईतवार ०४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाका राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमा आक्रमण गर्ने आशंका व्यक्त गरेको २४ घण्टा नवित्दै सयौ रकेट प्रहार गरेको समाचारहरु आएका छन । अन्तराष्र्टि्रय सन्चार माध्यमका अनुसार बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको इजरायली आक्रमणविरुद्ध बदला लिने डर व्यक्त गरे।

    शुक्रबार इरानले इजरायलमा आक्रमण नगर्न भन्दै गरेमा त्यसको लागि ठुलो क्षति हुनसक्ने चेतावनी दिएका थिए । ‘हामी इजरायलको सुरक्षाका लागि प्रतिबद्ध छौं, हामी इजरायललाई समर्थन गर्छौं। हामी इजरायलको रक्षा गर्छौँ र इरान सफल हुन सक्दैन’, उनले भने। यही अप्रिल १ मा इजरायलले सिरियामा इरानी दूतावासनजिकै हवाई हमला गरेको थियो। जसमा इरानका दुई शीर्ष सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो। त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । इरानले २ दिनिभत्र इजरायलमा आक्रमण गर्नसक्ने दाबी, भारतसहित ५ देशले जारी गरे ‘ट्राभल एडभाइजरी’ जारी गर्दै ती देशमा भ्रमण नगर्न आफ्ना नागरिकतलाई आग्रह गरिएको छ । ईरानले गरेको यो आक्रमणपछि अब विश्व समुदाय चिन्ता व्यक्त गर्दै ठुला मुलुकहरु दुई ध्रबमा विभाजित भएका छन ।

    Post Views: 167
    प्रकाशित मिति: २०८१ बैशाख २, आईतवार ०४:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.