• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी विश्वविधालयका विधार्थीले सभाजुलुसमा सहभागी हुँदा डिर्पोट

  •  
  • २०८१ बैशाख ८, शनिबार १०:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी कलेजहरुमा पढ्ने कुनै पनि अन्र्तराष्ट्रिय विधार्थीहरुले अमेरिकामा विरोध प्रर्दशन वा बिरोध सभामा सहभागी हुनुलाई अमेरिकी कानुनले रोक लगाएको छ । त्यसमा पनि अमेरिकी नीतिको विरोध गर्नु भनेको उसले सिधै डिर्पोटमा पर्नु हो । केहि दिन अघि न्युयोर्कको कोलम्बिया युनिभर्सिटीले क्याम्पसको मर्निङसाइडमा प्रदर्शनमा उत्रिएका प्यालेष्टाइन समर्थक विद्यार्थीहरुलाई युनिभर्सिटीबाट निलम्बन गरेको घोषणा गरेको छ । प्रदर्शनमा उत्रिएका कम्तिमा तीन विद्यार्थीहरुलाई निलम्बन गरिएको छ भने अन्य विधार्थीहरुको खोजी भई रहेको जनाइएको छ । जसमध्ये मिनिसोटाका सांसद इल्हान ओमारकी छोरी इसरा हिर्सीसमेत रहेको अन्तराष्ट्र्रिय सन्चार माध्यमले जानएको छ ।

    अनधिकृत प्रदर्शनहरुमा भाग लिने विद्यार्थीहरूलाई निलम्बन गरिएको कोलम्बिया युनिभर्सिटीले जनाएको हो । त्यस्ता विद्यार्थीहरुको पहिचान जारी राख्ने र आगामी दिनमा पनि निलम्बनका औपचारिक सुचनाहरु पठाउने युनिभर्सिटीले तयारी गरिरहेको जानएको छ । केहि दिन अघि न्यूयोर्कमा श्रृखलाबद्ध आन्दालन भईरहेका छन । जहाँ अमेरिकी झण्डासमेत जलाएका थिए । अमेरिकामा अन्तराष्ट्र्रिय विधार्थीहरुले ध्यान दिनुपर्ने एउटा मुख्य कुरा के हो भने अमेरिकी भुमिमा अमेरिकी नीतिको विरोध गर्दा ध्यान पुर्याउनु जरुरी छ अन्यथा कुनै पनि बेला डिपोर्ट हुन सक्नेछ । यस अघि पनि यस्ता विभिन्न घटनामा संलग्न भएका विधार्थीहरुलाई डिर्पोट गरिएका छन ।

    Post Views: 204
    प्रकाशित मिति: २०८१ बैशाख ८, शनिबार १०:४४
    Advertisement
    संबन्धित शिर्षकहरु
    एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    Advertisement
    ताजा अपडेट
    • १. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ३. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.