• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बैककमा नेपाली बालबिालिकाका लागि भाषा सिकाउँदै

  •  
  • २०८१ बैशाख १७, सोमबार ०८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संसारको जुन कुनामा गए पनि हरेक मानिसका लागि आफ्नो भाषा संस्कृति र संस्कार प्यारो हुन्छ । त्यसैले होला जहाँ जहाँ नेपाली छन त्यहाँ आफ्नो भाषा सिक्ने लहर नै चलेको छ । त्यसैगरी थाईल्याण्डमा बसोबास गर्ने नेपाली भाषी बालबालिकाकाले समरको विदाको मौकामा नेपाली भाषा सिक्ने थालेका छन । थाइल्यान्डमा बसोवास गर्ने नेपाली मूलका बालबालिकाले ‘समर भ्याकेसन’मा नेपाली भाषा सिक्दै छैन । थाइल्यान्डमा गर्मी बिदा तीन महिनाको हुन्छ त्यहि मौकामा नेपाली भाषा सिकिरहेका छन ।

    थाई नेपाली संघ टिएनएले थाइल्यान्डभर आफ्नो १२ वटा शाखा तथा उपशाखामार्फत नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति सिकाउन, नेपाली चाडपर्वबारे जानकारी दिन, पुर्खाको इतिहासबारे जानकार बनाउन कक्षा सञ्चालन गरेरै बालबालिकालाई नेपाली भाषा पढाउने गरेको छ । टिएनएको केन्द्रीय शिक्षा विभागकाअनुसार देशभरका १० शाखाबाट नेपाली भाषा कक्षा सञ्चालन भइरहेको छ । बैंकक, फुकेट, खौलाक, करबी, मेसट, मेसाई, चिङमाई, कसामुई, पटाया र वाहिम शाखाले १२ सयभन्दा बढी विद्यार्थी पढाइरहेका छन् । यसमध्ये मेसट र मेसाईमा कक्षाभन्दा पनि समूहमा पढाइने गरेको छ ।

    बैंकक शाखाका अध्यक्ष ओमप्रकाश न्यौपाने यो नेपाली भाषा, संस्कृति, सभ्यता जोगाउने अभियान भएको बताउँछन् । उनकाअनुसार सबैभन्दा ठूलो बैंकक शाखाअन्तर्गत आठवटा उपशाखामातहत ११ वटा विद्यालय सञ्चालन भइरहेका छन् । जसमा ६ सयजना विद्यार्थी छन् भने २२ जना शिक्षक छन् । फुकेटमा दुइटा पाठशाला सञ्चालन भइरहेका छन् भने अन्य सबै शाखामा एउटा पाठशालाबाट नेपाली भाषा पढाइ भइरहेको छ । सबै शाखामा एक–एकजना शिक्षक छन् ।

    Post Views: 224
    प्रकाशित मिति: २०८१ बैशाख १७, सोमबार ०८:२८
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी
    अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश
    प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी

    • २. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ३. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    • ४. राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !

    • ५. परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.