• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनए युगान्डाद्वारा रक्तदान

  •  
  • २०८१ बैशाख २०, बिहीबार ०३:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युगान्डा , गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको आयोजनामा ब्लड बैंक युगान्डासंग सहकार्य गरि आयोजना गरिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका छन । कम्पालामा युगान्डाका लागि नेपाली मानार्थ वाणिज्यदूत डा. सुधिर रुपारेलियाको कम्पाला प्यारेन्ट्स स्कुलमा राखिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका हुन । एनआरएनएकै सबैभन्दा कान्छो उमेरमा नेतृत्व गरिरहेकी गैर आवासीय नेपाली संघ युगान्डाकी अध्यक्ष रमा अर्यालबाट शुरु गरिएको रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष बिनोद थापा, पूर्व वरिष्ठ उपाध्यक्ष धनराज गिरि, पूर्व सह-कोषाध्यक्ष कल्पना अर्याल, वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरि, महासचिव राजु थापा , कोषाध्यक्ष मालती राना लगायत नेपालीहरुको कार्यक्रममा उल्लेख्य भूमिका रहेको थियो ।


    गैर आवासीय नेपाली संघ युगान्डाले आयोजना गरेको उक्त कार्यक्रमलाई नरेन शर्मा, बिणा थापा, मालती राना, युवा संयोजक मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेस्टुरेन्ट, हिमालयन रेस्टुरेन्ट, नेपालय रेस्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली मानार्थ वाणिज्यदूत डा. रुपारेलिया, एस. आर.सलुन लगायतले प्रायोजन गरेका थिए ।
    युगान्डामा रहेका नेपालीहरुबाट यस्ता सामाजिक परोपकारी कार्यबाट सिक्न र यस्ता कार्यलाई सहयोग गर्नुपर्ने भन्दै इन्डियन एसोसिएसन, पाकिस्तान एसोसियसन लगायत भारतका विभिन्न प्रदेशका विभिन्न संस्थाहरुबाट समेत प्रायोजकका रुपमा सहयोग मिल्नुको साथै स्थानीय समुदायको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

    Post Views: 165
    प्रकाशित मिति: २०८१ बैशाख २०, बिहीबार ०३:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.