• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

लाटोकोसेरो संरक्षण गरेबापत ४० लाखसहित बेलायती राजकुमारीबाट आचार्य सम्मानित

  •  
  • २०८१ बैशाख २१, शुक्रबार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लाटोकोसेरोको संरक्षण गरे बापत संरक्षणकर्मी राजु आचार्य बेलायती संस्था ह्वीट्ली फन्ड फर नेचरले प्रदान गर्ने ४० लाख रकम र परस्कारबाट सम्मानित भएका छन ।
    प्रकृतिका साथीहरू संस्थाका संस्थापक आचार्यले सरकारले लागू गरेको दशवर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेको र कार्ययोजनाले लाटोकोसेरोको अवैध शिकार तथा व्यापार र वासस्थान जोगाउन मार्गनिर्देश गरेको भन्दै अन्तराष्ट्रिृय परस्कार पाएका हुन ।
    बेलायतको प्रसिद्ध ह्वीट्ली पुरस्कारले नेपालमा लाटोकोसेरो संरक्षण क्रियाकलापलाई अझ गति दिने आशा व्यक्त गरिएको छ। नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरो संरक्षणमा ह्वीट्ली पुरस्कार प्रभावकारी हुने ह्वीट्ली फन्ड फर नेचरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ह्वीट्ली फन्ड फर नेचर पुरस्कारबाट पुरस्कृत भएपछि उनले दुई वर्षका लागि झन्डै ४० लाख बराबरको आर्थिक सहयोग पाउनेछन्, जुन सहयोग संरक्षणका विविध काममा खर्च गरिने जनाइएको छ।

    आचार्यले वैशाख १९ मा लन्डनको रोयल जिओग्राफिक सोसाइटीमा आयोजित कार्यक्रममा बेलायती अधिराजकुमारी एनेबाट पुरस्कार ग्रहण गरेका छन्। ह्वीट्ली फन्ड फर नेचरका सद्‌भावना राजदूत तथा संस्थाका हितैषी सर डेभिड एटेनब्रोले पुरस्कार पाउने संरक्षणकर्मीको संख्या बढ्दै जाँदा विश्वमा संरक्षण अगुवाको सञ्जाल विस्तार हुँदै जाने आशा व्यक्त गरेका छन्।

    Post Views: 156
    प्रकाशित मिति: २०८१ बैशाख २१, शुक्रबार ०७:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.