• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मिस नेपाल २०२४ को लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने (नामावलीसहित)

  •  
  • २०८१ जेष्ठ २०, आईतवार ०३:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस बर्षको मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने अन्तिम नामावली छनौट भएको छ । ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगी सुन्दरीहरुलाई आआफ्नो प्रतियोगी नम्बर प्रदान गरिएको छ । ‘स्यास सेरेमोनी’मा छनोट सुन्दरीले आफ्नो परिचय दिँदै प्रतियोगी नम्बरबारे जानकारी गराए । प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिए पनि २६ जान फाईलिष्ट भएका छन ।
    आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक र प्रायोजकले प्रतियोगीलाई स्यास प्रदान गरे । यसपटक पनि नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन् । यसपटक दैलेख, कैलाली, म्याग्दी लगायतका थलोबाट समेत सुन्दरी छनोट भएका छन् । काठमाडौं, ललितपुर, पोखरा लगायतका थलोसहित उपत्यकाबाहिरका सुन्दरीले पनि भाग लिएका छन् । फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन् । ११ विधामा यसपटक सहविधा संचालन हुनेछन् । मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ ।

    मिस नेपालको अफिसियल अनलाइन पोर्टलको रुपमा अनलाइनखबर डटकम रहेको बताइएको छ । यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

    यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार)

    १) शुभेच्छा कार्की

    २) आश्माकुमारी केसी

    ३) सुमना केसी

    ४) निभिता चापागाईं

    ५) स्रिमिका मानन्धर

    ६) आँचल खत्री

    ७) ऊर्जा नेवा

    ८) करुणा रावत

    ९) अञ्जना पुन

    १०) राधिका थापा

    ११) इभा गिरी

    १२) दृष्टि थापा

    १३) दिक्षा अवस्थी

    १४) इरिना श्रेष्ठ

    १५) ललिता शेर्बुजा मगर

    १६) किम्ती श्रेष्ठ

    १७) प्रेरभिता स्वार

    १८) रोशनी दाहाल

    १९) समीक्षा निरौला

    २०) प्रसुना भुषाल

    २१) पूजा बराल

    २२) सायरा खड्का

    २३) अम्बिका राणा

    २४) अनिशा मल्ल

    २५) श्रद्धासुमन सिलवाल

    २६) सामिन कोइराला

    Post Views: 146
    प्रकाशित मिति: २०८१ जेष्ठ २०, आईतवार ०३:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निरीह संसद हुदै दक्षिणपन्थी उदयको घुमाउरो बाटो
    ओमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीचको वार्ताले विश्व राजनीतिमा कुटनीतिक तरग
    अमेरिका र चीनबीचको कुटनीतिक ईतिहास र राष्ट्रपतिहरुको भ्रमण सन्दर्भ
    Advertisement
    ताजा अपडेट
    • १. निरीह संसद हुदै दक्षिणपन्थी उदयको घुमाउरो बाटो

    • २. ओमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीचको वार्ताले विश्व राजनीतिमा कुटनीतिक तरग

    • ३. अमेरिका र चीनबीचको कुटनीतिक ईतिहास र राष्ट्रपतिहरुको भ्रमण सन्दर्भ

    • ४. क्यानडामा एएनओको राष्ट्रिय समिति गठन

    • ५. विश्वकप फुटबल हेर्न अमेरिका जाने नेपालसहित ५० देशका लागि १५ हजार डलरको भिसा धरौटी मिनाहा !

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. अमेरिकामा ग्रिनकार्डवालामाथी छानवीन: विगतमा छलेर ग्रिनकार्ड लिनेहरुमा त्रास बढदो !

    • ४. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ५. स्मार्ट टेलिकम प्रकरणमा सीआईबीको सफलता !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.