• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेक्सिकोबाट अमेरिका छिर्नेलाई शरण नदिने अमेरिकी राष्ट्रपतिद्धारा घोषणा

  •  
  • २०८१ जेष्ठ २३, बुधबार ०९:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    निर्वाचन मिति नजिकिंदै गर्दा राष्ट्रपति जो बाईडनले केहि समयका लागि अबैध रुपमा स्थलमार्ग हुँदै अमेरिका प्रबेश गर्नेहरुका लागि शरण दिन अयोग्य हुने आदेशमा मंगलबार हस्ताक्षर गरेका छन । बुधबार बिहानबाट लागु हुनेगरी गरिएको आदेशमा दक्षिण सीमाबाट वा स्थलमार्गबाट अमेरिका प्रबेश गरेमा अब त्यस्ता व्यक्तिलाई अमेरिकामा शरण दिनेछैन भनिएको छ । यसको मतलव यो अवधिका अमेरिका प्रवेश गरेमा अबैध ठहर गरी जताबाट आएको हो उतै फर्काउने वा डिपोर्ट गर्ने उल्लेख छ ।
    केहि खतरा हुनसक्ने वेचविखनमा परेका जस्ता वर्गको हकमा यो कानुन लागु नहुने स्पष्ट उल्लेख छ ।

    राष्ट्रपति बाईडेनको समयमा अमेरिकामा मेक्सिको सीमाबाट ईतिहासकै धेरै अबैध मानिसहरु अमेरिका पसेको तथ्यांकहरुले बताएको छ । जसका कारण चुनावकाबेला बाईडेनको मत घट्दो रहेको विभिन्न सर्वेक्षणहरुले उल्लेख गरेको छ । तर स्मरणीय के छ भने डेमोक्र्याट राष्ट्रपतिबाट जारी गरिएको यो आदेश सबैभन्दा कडा मानिन्छ । विगतमा डोनाल्ड ट्रम्प प्रशासनले पनि यस्तै प्रकृतिको आदेश जारी गर्दा अदालतबाट बदर गरिएको थियो ।

    Post Views: 191
    प्रकाशित मिति: २०८१ जेष्ठ २३, बुधबार ०९:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.