• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सन्दिप लामीछाने टि २० विश्वकप क्रिकेट खेल्न वेष्ट ईण्डिजमा (क्यानको विज्ञप्ति)

  •  
  • २०८१ जेष्ठ २८, सोमबार ०७:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वमा नेपाल चिनाएका क्रिकेटर सन्दिप लामीछाने अमेरिकाले भिषा नदिएपनि वेष्ट ईण्डिजमा हुने दुई खेलमा भाग लिन वेष्ट ईण्डिज पुगी सकेको समाचार छ । क्यानद्धारा जारी विज्ञप्तिमा खेल खेल्न उनि त्यसतर्फ लागेका हुन । जे होस क्यानले आफुमाथी लागेको आरोपहरुलाई चिर्दै सन्दीपलाई वेष्ट ईण्डिजमा उतारेर त्यहाँ हुने खेलमा नेपालले जित्न सके नेपालीका लागि अर्को सफलता हुनेछ ।

    टि २० आईसिसि क्रिकेटको वेष्ट ईण्डिजमा दुई खेल हुनेछ । जसमा नेपाल आगामी खेलहरु अफ्रिका, वंगलादेश र श्रीलंकासंग खेल्नेछ । जसमा अमेरिकाको फ्लोरिडामा १२ तारिक श्रीलंकासंग खेल्नेछ भने बाँकी दुई खेल असार १ मा नेपालविरुद्ध दक्षिण अफ्रिका, वेष्ट ईण्डिजको आरोन्स भेल ग्राउण्ड किंग्स टाउनमा र असार ३ गते १७ जुनमा नेपालविरुद्ध बंगलादेशसंग आरोन्स भेल ग्राउण्ड किंग्स टाउन वेष्ट ईण्डिजमा हुनेछ । दुई खेलका लागि सन्दीपलाई क्यानले वेष्ट ईण्डिज पुर्याएको खबर छ । जुन नेपाली खेल पे्रमीहरुका लागि खुसीको कुरा हो । यस अघि अमेरिकाको टेक्सासमा भएको खेलमा नेपाल नेदरल्याण्डसंग एक खेल हारी सकेको छ । पुर्ण समाचार क्यानद्धारा जारी विज्ञप्तिमा उल्लेखित छ ।
    ।

     

    Post Views: 232
    प्रकाशित मिति: २०८१ जेष्ठ २८, सोमबार ०७:३०
    Advertisement
    संबन्धित शिर्षकहरु
    छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?
    जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    Advertisement
    ताजा अपडेट
    • १. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • २. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • ३. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.