• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेक्सिको हुँदै अमेरिका आउने आधा घटे, २ हप्तामा २४ हजारभन्दा बढी डिर्पोट

  •  
  • २०८१ असार १३, बिहीबार ०६:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सीमा सुरक्षामा कडाई गरेसंगै मेक्सिकोबाट अमेरिका आउनेको संख्यामा आधा भन्दा बढी घटेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । एकातिर सीमामा कडाई गरेको छ भने अर्कोतर्फ विभिन्न अभियोगमा रहेकाहरुलाई डिर्पोट गर्ने प्रक्रिया पनि उत्तिकै तिव्र गतिमा बढाएको जनाइएको छ । चुनावी बर्ष भएकोले पनि आप्रवासनमा कडाई भएको हो ।
    अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाइलम प्रतिबन्धबारे नयाँ नीति सार्वजनिक भएसंगै विनाभिसा अमेरिका आउन खोज्नेको संख्यामा ४० प्रतिशत कमी आएको जनाएको छ । अमेरिका आउने मुख्या बाटो मेक्सिको सीमामा बाइडेनको कार्यकारी आदेश लागु भएको तीनहप्तामा आप्रवासीहरु गिरफ्तारी दर निकै घटेर गएको जनाएको एपी समाचार संस्थाले जनाएको छ ।
    जसरी सिमामा कडाई गरिएको छ त्यसैगरी विभिन्न बाहानामा अमेरिका आएकाहरुको डिर्पोट गर्ने ढडानहरु पनि सक्रिय गराइएको छ । जस अनुसार होमल्याण्ड सेक्यूरिटीले दुई हप्ताको बीचमा २० भन्दा बढी देशहरूमा एक सय भन्दा बढी डिपोर्टेशन उडानहरूमा २४ हजार मानिसहरूलाई फिर्ता गरेको जनाएको छ । यो सख्या विगतको महिनाहरुमा भन्दा बढी हो । सरकारले सीमा गस्ती हिरासतबाट फिर्ता पठाउने गैरनागरिकहरूको प्रतिशत दोब्बर बनाएको जनाइएको छ ।
    नोभेम्बर ५ को चुनाव नजिकिंदै गर्दा आप्रवासन कसरी कडाई गर्ने भन्नेमा उम्मेदवारहरुबीच होडबाजी नै चलेको छ । राष्टैपतिय चुनावमा अमेरिकामा आप्रवासन व्यवस्थापन मुद्दा संधै झै यसपाला पनि प्रमुख चुनावी मुद्दा बनाइएको छ । वर्तमान राष्ट्रपति जो बाईडेनको पालामा ईतिहासमा नै धेरै अबैध मानिसहरु अमेरिकामा सीमाबाट प्रबेश गरेको तथ्यांक सार्वजनिक भएको छ । जसका कारण बाईडेन पनि अबैध आप्रवासन घटाउने पक्षमा कम्मरकसेर लागेका छन ।

    Post Views: 210
    प्रकाशित मिति: २०८१ असार १३, बिहीबार ०६:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • २. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.