• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दुई बर्ष ओली र चुनावी सरकारको नेतृत्व देउवाले गर्ने, सविधान संशोधन गर्ने सहमति

  •  
  • २०८१ असार १८, मंगलवार ०४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पटक पटक सरकार परिवर्तन भई रहने फेरी अर्को अध्धाय शुरु भएको छ । अस्थिर सरकार बनेको भनाईबाट दिक्क भएका दुई ठुला दलहरु मिलेर बाँकी समय सहमति र सहकार्य गर्दै सविधान संशोधनमा समेत सहमति गर्दै अगाडी बढ्ने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र दुई दलका अरू केही नेताहरू आज बिहान राष्ट्रपति निवास गई सहमतिलाई अन्तिम रुप दिने भएका हुन । सहमति अनुसार दुई दलमिलेर सरकार चलाउने र पहिलो दुई बर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्रि बन्ने र बाँकी समय काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्रि बन्ने गरी सहमति भएको छ । आज बस्ने सहमतिको बैठकले मन्त्रालयको टुंगो लागउने छ भने दुई दिनभित्र मन्त्रि परिषदलाई पुर्णता दिइने सम्मका सहमति भएको बताइएको छ ।

    कांग्रेस र एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमतिमा पुगेपछि दुई दलबीच यो सरकारलाई हटाएर नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर गर्नुअघि एमाले राष्ट्रपति पौडेलले अर्को सरकारको आह्वान संविधानको धारा ७६ को उपधारा २ अनुसारै गर्ने आश्वस्त हुन चाहेको छ।
    संविधानतः पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारलाई अविश्वासको प्रस्तावमार्फत् अहिले हटाउन सकिँदैन। कुनै पनि सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था छ। त्यसैले प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन एमालेले उनलाई दिएको विश्वासको प्रस्ताव फिर्ता लिनुपर्छ।

    एमालेले प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिएपछि उनी अल्पमतमा पर्नेछन् र अन्ततः उनले राजीनामा दिनुपर्नेछ। प्रचण्डको सरकार संविधानको धारा ७६ ९२० अनुसार बनेको हो। यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले मिलेर सरकार बनाउन सक्छन्। प्रचण्डको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९३० अनुसार सबैभन्दा ठूलो दल ९नेपाली कांग्रेस० को नेतृत्वमा सरकार बनाउने आह्वान गरिदिन सक्छन् भन्ने एमालेको आशंका छ। त्यसो भयो भने, कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। त्यसैले प्रचण्ड सरकारको अवसानपछि पनि संविधानको धारा ७६ उपधारा २ अनुसारनै सरकार गठन हुने कुरा राष्ट्रपति पौडेलकै मुखबाट आश्वस्त हुन एमालेले चाहेको हो।

    Post Views: 161
    प्रकाशित मिति: २०८१ असार १८, मंगलवार ०४:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी
    राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !
    सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी

    • २. अमेरिकामा मनाइयो नेपाल दिवस

    • ३. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • ४. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ५. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.