• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पको हत्या प्रयासमा आफ्नो कमजोरी स्वीकार्दै सेक्रेट सर्भिसकी प्रमुखद्धारा राजीनामा

  •  
  • २०८१ श्रावण ९, बुधबार ०४:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सेक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चेटलले आफुले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको सुरक्षा दिन असफल भएको स्वीकार गर्दै राजीनामा लिएकी छिन ।
    संसदको निरीक्षण र जवाफदेहितासम्बन्धी समितिको सुनुवाइमा उनले जुलाई १३ मा आफूहरु असफल भएको र अमेरिकाको सेक्रेट सर्भिसको निर्देशकका रूपमा कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेबारी लिने बताएकी थिइन् । उनले आफ्नो असफलता स्वीकार गरेसंगै रिपब्लिकन सांसदहरूबाट राजीनामा गर्न आह्वान गरेपछि उनको राजिनामा आएको हो । आफूले एजेन्सीमा सक्दो राम्रो काम गरेको र पछिल्लो घटनामा आफ्नो कमजोरी स्वकार गर्दै भारी मनले निर्देशकको पद छोड्ने कठिन निर्णय गरेको उनले बताएकी छिन् ।

    मंगलबार सेक्रेट सर्भिसका कर्मचारीहरूलाई पठाइएको इमेलमा चेटलले सेक्रेट सर्भिसको प्रमुख कर्तव्यहरूमध्ये एक राष्ट्रका नेताहरूको सुरक्षा गर्नु रहेको र एजेन्सीले बन्दुकधारीबाट अभियान र्‍याली सुरक्षित गर्न असफल भएकोमा जुलाई १३ मा उक्त मिसनमा चुकेको उल्लेख गरेकी छिन । सेक्रेट सर्भिसका महत्त्वपूर्ण मिशनमा त्यसमा कार्यरतहरु प्रत्येकले गर्ने महान कामबाट विचलित नहोस् भन्ने उद्देश्यले आफूले राजिनामा दिएको उनले कर्मचारीलाई पठाएको इमेलमा बताएकी छिन् । घटनालगत्तै सेक्रेट सर्भिसले गर्नुपर्ने काममा तत्काल गर्न नसकेको नागरिक स्तरमा पनि व्यापक मात्रामा आलोचना भए पनि संसदीय समितिले चटेललाई बयानका लागि बोलाएको थियो । राष्ट्रपति जो बाइडेनले उनलाई अगस्ट २०२२ मा सो प्रमुख पदमा नियुक्ति गरेका थिए । बाइडेनले चाँडै नै नयाँ निर्देशक नियुक्त गर्ने बताएका छन्।

    Post Views: 175
    प्रकाशित मिति: २०८१ श्रावण ९, बुधबार ०४:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?
    Advertisement
    ताजा अपडेट
    • १. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • २. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ३. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.