• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अबैध धन्दामा लाग्दा साउदी ६ सय १५ जना नेपाली जेल

  •  
  • २०८१ भाद्र १४, शुक्रबार ०५:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    वैदेशिक रोजगारीका लागि साउदी अरब नेपाली युवाको लागि आकर्षक गन्तव्य मानिन्छ । तर, यहाँको कानुनविपरीतका गतिविधि, साथीभाइको प्रलोभन र छिटो पैसा कमाउने धन्दामा लाग्दा सयौ नेपालीहरुले कानुनी फन्दामा परेका छन । नेपाल सरकार र दुतावासको संयूक्त प्रयासमा तयार पारिएको तथ्यांकमा ६ सय १५ जना नेपाली जेलमा छन । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका हुन । साउदीमा रक्सी सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय हो । साउदीस्थित नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार ६ सय १५ जना नेपाली विभिन्न जेलमा सजाय भोगिरहेका छन ।

    उनका अनुसार ३ सय ८८ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा जेल परेका हुन भने १ सय २२ जना लागुऔषध ओसारपसार र ५३ जना चोरी मुद्दामा जेल परेका हुन । यस्तै, उच्छृंखल भिडियो बनाउने, महिलालाई जिस्काउने तथा अन्य कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा ५२ जना जेल परेका हुन। साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या बर्सेनि बढ्दो छ । तर, पछिल्लो समय कार्यरतसम्बन्धी कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो छ । श्रम सम्झौताभन्दा बढी पैसाको लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका छन । दूतावासले साउदीमा कार्यरत कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १५ हजार बढी रहेको अनुमान गरेको छ ।

    Post Views: 240
    प्रकाशित मिति: २०८१ भाद्र १४, शुक्रबार ०५:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.