• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युवा जमातमा ट्रम्पभन्दा ह्यारिस ३१ प्रतिशतले बढी लोकप्रियः सर्भेक्षण

  •  
  • २०८१ आश्विन १०, बिहीबार ०५:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल इन्स्टिच्युट अफ पोलिटिक्सको एउटा सर्वेक्षण सार्वजनिक भएको छ। १८ देखि २९ वर्ष उमेर समूहमा ह्यारिसले ट्रम्प माथि ३१ प्रतिशतले अग्रता कायम गरेकी छिन्। मङ्गलबार सार्वजनिक सर्वेक्षणमा ह्यारिसको पक्षमा ६१ तथा ट्रम्पको पक्षमा ३० प्रतिशत समर्थन रहेको पाइएको छ।

    रजिस्टर्ड मतदातामा भने यो अन्तर छैन। ट्रम्प २३ अङ्कले पछि छन्। जुलाई महिनाको सर्वेक्षणमा पनि बाइडेन अघि थिए। उनीहरू डेमोक्र्याटले चयन गरेको उम्मेदवार प्रति सहमत थिएनन्।

    धेरै ब्याटल ग्राउन्डमा सन् २०२० को निर्वाचनमा अत्यन्त तीव्र प्रतिस्पर्धा भएको थियो। अहिले युवाको माझमा ह्यारिसको लोकप्रियताले ती ब्याटल ग्राउन्डमा असर गर्ने अनुमान गरिएको छ।

    यस सर्वेक्षणमा सरिक धेरै युवा ह्यारिसलाई मत दिने मात्र होइन, उनको पक्षमा जोडदार आवाज उठाउन थालेका छन्। जुलाई महिनामा बाइडेनले रेस त्यागेपछि धेरै युवतीमा त नयाँ उत्साह नै थपिएको छ। ह्यारिसले युवतीका माझमा ४७ अङ्कको अग्रता कायम गरेकी छिन्। ह्यारिसलाई साथ दिनेमा सबै भन्दा अफ्रिकी अमेरिकी युवती छन्।

    नोभेम्बर ५ मा हुने निर्वाचनमा उम्मेदवार भएका दुवै जनाको बारेमा सामाजिक सञ्जालमा धेरै टिप्पणी भएका छन्। विगतमा उनीहरूले अभिव्यक्त गरेको विषय विवादमा आएका छन्। यसले यसका मतदातालाई खासै असर गरेको पाइएको छैन। अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, आप्रवासी समस्याको समाधान र इजरायल हमास युद्धको विषयलाई आधार मान्दै केही युवा अझै ट्रम्पको पक्षमा छन्। जलवायु परिवर्तन, गर्भपतन र शिक्षाको विषयमा धेरै युवाको माझमा ह्यारिसको लोकप्रियता बढेको छ।

    Post Views: 169
    प्रकाशित मिति: २०८१ आश्विन १०, बिहीबार ०५:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.