• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अन्तराष्ट्र्रिय धादिड समाजको तेश्रो अधिवेसनबाट खकुरालको नेतृत्वमा नयाँ समिति निर्वाचित

  •  
  • २०८१ आश्विन २३, बुधबार ०५:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    घादिंग जिल्लाबाट विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीको साझ संस्था अन्तर्राष्ट्रीय धादिंग समाजको तेस्रो महाअधिवेशनबाट अध्यक्षमा राजन खकुराललाई पुननिर्वाचित गरेको छ । नेपाल सरकारका कृषि तथा पसुपन्छिमंत्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट क्न्द्रिय कार्यसमिति गठन भएको छ ।
    अधिवेशनले राजन खकुरालको अध्यक्षतामा चार जना जनालाई पछि मनोनित गर्ने गरि १९ सदस्यीय कार्य समिति चयन गर्नको छ । निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ नेपाल, उपाध्यक्षमा सविना थपलिया अस्ट्रेलिया, उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ जापान, उपाध्यक्ष बद्री खतिवडा अमेरीका, महासचिवमा बाबुकाजी भण्डारी जापान, सचिवमा राजेन्द्र थपलिया दक्षिण कोरिया, सचिवमा कल्याण विक्रम कार्की अष्ट्रेलिया, कोषाध्यक्षमा रामकुमार थापा नेपाल, सह कोषाध्यक्षमा सोमनाथ कडेंल कतार, रहेका छन । त्यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना युके, पारस भण्डारी अस्ट्रेलिया, विनोद उप्रेती अस्टे«लिया,क मल दुवाडी अमेरीका, छन्द प्रसाद सिलवाल भारत, रहेका छन । धादिड जिल्लाको धादिडबेसीमा सम्पन्न कार्यक्रममा मानीय गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, गैरआवासिय नेपाली संघका उपाध्यक्ष रामशरण सिंखडालगायत व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    Post Views: 136
    प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार ०५:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.