• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा दुई महावाणिज्यदुतावास स्थापना हुँदैः परराष्ट्र मन्त्रालयमा ६१ नयाँ दरबन्दी थपिदै

  •  
  • २०८१ आश्विन २८, सोमबार ०६:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकारले अमेरिकाको टेक्सास, क्यालिफोर्निया तथा दुबईमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार सरकारले नेपाली सुमदायको जनघनत्व बढेको कारण ती ३ स्थानमा महावाणिज्यदुतावास स्थापना गर्ने निर्णय गरेको हो । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा पुगेका बेला प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्रि डा आरजु देउवा राणाले नेपाली समुदायको तर्फबाट माग गरेका थिए ।
    करिब एक लाख हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरिकाको दक्षिण पश्चिम क्षेत्र अवस्थित टेक्सस अमेरिकाकै सबैभन्दा ठुलो मध्येको एक राज्य हो । अन्य छिमेकी राज्यमा समेत बसोबास गर्ने नेपाली मसुदायले आवश्यक सेवा सुविधाका लागि टेक्ससको डायलसलाई केन्द्र बनाएर कन्सुलर कार्यालय राख्न सरकारलाई आग्रह गरिएको थियो ।

    यसैबीच सरकारले परराष्ट्र मन्त्रालयमा ६१ दरबन्दी थप्ने निर्णय गरेको छ। पछिल्लो समय नेपालको कुटनीतिक छविमा केहि घुमिलता आएको ठहर गर्दै चुस्त कुटनीति सम्बन्ध स्थापनाका लागि जनशक्ति अभाव भएको निष्कर्ष निकाल्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो ।
    मन्त्रिपरिषद् स्रोतका अनुसार ११ सहसचिव, २८ उपसचिव र २२ शाखा अधिकृतको दरबन्दी थप्ने निर्णय गरिएको छ । कुटनीतिक सम्बन्धलाई चुस्त बनाउनका लागि धेरैजसो विदेशस्थित नियोगहरूमा दरबन्दी थप्न लागिएको बताईन्छ ।
    विदेश भ्रमणबाट फर्किएकै दिन गत १८ असोजमा परराष्ट्रमन्त्री राणाले त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन । परराष्ट्र मन्त्रालयमै केही नयाँ महाशाखा स्थापना गर्न लागिएको छ । साथै, अन्य केही दूतावासमा पनि दरबन्दी थप्न लागिएको छ । परराष्ट्र सेवामा कर्मचारी बढुवाको जाम रहेको तथा दूतावासहरूमा कार्यबोझ बढेको भन्दै लामो समयदेखि दरबन्दी थप्न लबिङ हुँदै आएको थियो ।

    Post Views: 123
    प्रकाशित मिति: २०८१ आश्विन २८, सोमबार ०६:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.