• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हमास नेता सिनवारको मृत्यु भएको पुष्टि

  •  
  • २०८१ कार्तिक २, शुक्रबार ०७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ७ अक्टोबर २०२३ मा भएको इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिनवार मारिएका छन् ।  बिहीबार शवको दन्त्य परीक्षण तथा डीएनए परीक्षण गरेर मारिएको पुष्टि भएको हो । बुधवार भएको ट्याङ्क आक्रमणको शव बिहीबार फेला परेको हो । उनको दन्त्य परीक्षण र डीएनए गरिए पछि इजरायली सेनाले यसको पुष्टि गरिएको हो । दक्षिणी गाजाको रफाहामा गरेको आक्रमण पछि सेनाले नै शव लिएका थिए । उनी सिनवार भएको अनुमान पछि परीक्षण भएको थियो । 

    सिनावरको मृत्यु पछि नेतान्याहुले बन्दीको रिहाइ र हतियार छाड्नु मात्र हमासका नेताले ज्यान बचाउन सक्ने अन्तिम उपाय भएको बताएका छन् । 

    सिनावरको मृत्यु पछि  संसारका धेरै नेताले प्रतिक्रिया दिएका छन्  । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विरामको बाटो खुला भएको प्रतिक्रिया दिएका छन् ।  अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले सिङ्गो संसार नै सिनावरको मृत्युमा खुसी भएको जनाएकी छिन् । 

    अहिले इजरायलमा बन्दी बनाइएकाहरूको परिवारमा भने आफ्ना प्रियहरूको जीवन अझ बढी जोखिममा परेको महसुस गर्न थालेका छन् । अहिले १०० जना भन्दा बढी अझै हमासको कब्जामा छन् ।

    सन् २०११ मा इजरायली जेलबाट छुटे पछि हमासको हरके अपरेसनमा उनको भूमिका मुख्य रहेको थियो । उनको मृत्युले हमासलाई ठुलो संकट पर्ने जनाइएको छ । ३१ जुलाईमा हमासका नेता इस्माइल हानिएको मृत्यु भए पछि उनको नेतृत्वमा हमास थियो । 

    बुधबार उनी सुरुङ छाडेर अपार्टमेन्ट प्रवेश गर्न खोजेको समयमा आक्रमण भएको इजरायली सेनाले जनाएको हो ।

    Post Views: 189
    प्रकाशित मिति: २०८१ कार्तिक २, शुक्रबार ०७:२८
    Advertisement
    संबन्धित शिर्षकहरु
    रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री
    “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”
    एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा अगस्ट १० र ११ मा
    Advertisement
    ताजा अपडेट
    • १. रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

    • २. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ३. एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा अगस्ट १० र ११ मा

    • ४. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ५. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.