• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा अगस्ट १० र ११ मा

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २३, शनिबार ०७:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गैरआवासीय नेपाली संघ एनआरएनएको १७औँ युरोप सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ। एनआरएनए आयरल्यान्डले व्यवस्थापन गर्ने डबलिनस्थित रेडिसन ब्लू रोयल होटलमा आयोजना हुने यो सम्मेलनको नाम ‘संकल्प’ दिइएको छ। अनलाइन भर्चुअलमा आयोजित पत्रकार सम्मेलनमा संघका युरोप संयोजक रोबोट लिम्बूले अगस्ट १० र ११ मा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको प्रमुख आतिथ्यमा हुने सम्मेलनको मुख्य नारा ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र सम्वृर्द्धिप्रति प्रतिवद्धता’ तय भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। यो सम्मेलनले गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, महिला ,युवा र दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकताका दिएको संयोजक लिम्बूले बताए।

    संयोजक लिम्बूले सम्मेलनलाई सफल बनाउन आवश्यक व्यवस्थापन, आवास, दर्ता, सुरक्षा तथा अन्य प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिँदै युरोपभर रहेका नेपाली समुदायलाई सम्मेलनमा सक्रिय सहभागिताका लागि पत्रकार सम्मेलनमार्फत आग्रह गरे। ३५ देशबाट २ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने सम्मेलनमा १० वटा विभिन्न विषयगत सत्रहरूमा सय भन्दा बढि प्यानालिस्टहरुको सहभागिता हुनेछ। सम्मेलनमा गैरआवासीय नेपालीका हकहित, नेपालमा लगानी प्रवर्द्धन, पर्यटन, युवा तथा महिला सहभागिता, नागरिकतासहित प्रवासी नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुनेछ।
    मिडिया संयोजक बाबा राजेश्वरी थापाको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष डा हेमराज शर्मा, उपाध्यक्ष रामशरण सिंम्खडालगायतले सम्बोधन गरेका थिए।

    Post Views: 75
    प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार ०७:२७
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.