• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पेन्सलभेनियाको मत गन्ने विषयमा रिपव्लिकनद्धारा सर्वोच्चमा दायर रिट खारेज

  •  
  • २०८१ कार्तिक १८, आईतवार ११:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निर्वाचन दिन नजिकिंदै गर्दा अमेरिकी राजनीतिज्ञहरु आआफ्नो पक्षमा मत पार्न कस्सिएका छन । कसरी हुन्छ आफ्नो पक्ष जिताउने अभियानमा यस अघि कहिल्यै नदेखिएका राजनीतिक हर्कत अमेरिकामा देख्न थािलएको छ । त्यसै अनुरुप पेन्सिल्भेनियाको सर्वोच्च अदालतको निर्णयलाई रोक्न माग गर्दै परेको एक रिटमा अमेरिकी सर्वोच्च अदालतले पेन्सिल्भेनियाको सर्वोच्च अदालतको निर्णयलाई सदर गरेको छ । रिपव्लिकनका तर्फबाट दायर रिटलाई अमेरिकी सर्वोच्च अदालतले गोप्य खाममा नभएकाले अमान्य घोषित भएका हुलाकमार्फत पठाइएका मतपत्रका मतदाताहरूले दिएका प्राविधिक मतपत्रहरू गन्न निर्वाचन अधिकारीहरूलाई निर्देशन दिएको थियो । पेन्सिलभेनिया रिपब्लिकन पार्टी र आरएनसीले यो निर्णय रोक्न अमेरिकी सर्वोच्च अदालतमा अपील गरेका थिए। त्यसलाई डेमोक्र्याटहरुले आफ्नो नैतिक नित भनेका छन ।

    सर्वोच्च अदालतको आदेशले पेन्सिल्भेनियाका चुनाव अधिकारीहरूले निर्वाचनका दिनमा हुलाक मार्फत मतदाताहरूले दिएका प्राविधिक मतपत्रहरू गणना गर्नुपर्ने छ । यी मतपत्रहरू गोप्य खाममा समावेश नभएको र बाहिरी लिफामा हस्ताक्षर तथा मिति नभएको कारणले अमान्य भएका थिए ।अस्वीकार गरेको छ । सर्वोच्च अदालतको आदेशले पेन्सिल्भेनियाका चुनाव अधिकारीहरूले निर्वाचनका दिनमा हुलाक मार्फत मतदाताहरूले दिएका प्राविधिक मतपत्रहरू गणना गर्नुपर्ने छ । यी मतपत्रहरू गोप्य लिफा समावेश नभएको र बाहिरी लिफामा हस्ताक्षर तथा मिति नभएको कारणले अमान्य भएका थिए । पेन्सलभेनियाको मतले राष्ट्रपति निर्वाचनमा हार जीतको निकै अर्थ राख्ने भएकोले दुवै पक्ष आआफ्नो मत जोगाउन कम्मर कसेर लागेका छन ।

    Post Views: 196
    प्रकाशित मिति: २०८१ कार्तिक १८, आईतवार ११:३५
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.