• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कोरियन भाषा परिक्षामा ९० प्रतिशात विधार्थी फेल !

  •  
  • २०८१ कार्तिक १९, सोमबार ०५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लामो समयदेखि नेपालीको आकर्षक गन्तव्इ स्थान बन्दै आएको कोरियामा विधार्थी फेल हुने दर आकासिएको छ । सन् २०२४ सुरु भएयता हालसम्म करिब एक लाख २५ हजारले उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिइसकेका मध्ये १३ हजार ९०४ जना मात्रै उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो तथ्यांक हेर्दा कोरियन भाषा परिक्षामा १० प्रतिशत विधार्थीमात्रै पास भएका छन । नोभेम्बर ११ बाट सुरु भएर डिसेम्बर १५ मा सकिने गरी ३६ हजार विधार्थीको परिक्षा लिने यतारी भई रहेको छ । ३६ हजारबाट कोरियाले २५ सय जना कामदार मात्रै छनौट गर्नेछ । यो प्रतिशतका हिसावले सात प्रतिशत हुन आउँछ ।
    दक्षिण कोरियाले वर्षभरिमा लैजाने कामदारहरूको सख्या पहिले नै तोकेर परिक्षा लिएको हुन्छ ।

    नेपालमा परीक्षाका लागि आवेदन दिने धेरै भएका कारण अधिकांश मानिसहरू अनुत्तीर्ण भएको ईपीएस कोरिया शाखाका अधिकारीहरू बताउँछन् । यो वर्ष नेपालको कोटा भन्दा १० गुणाभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिएका कारण ९० प्रतिशत छनौटमा नपरेपछि विदेश जान चाहानेहरुको सख्या बढी रहेको देखिन्छ । ईपीएस कोरिया शाखाका अनुसार अहिले दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट सर्भिसले दैनिक पाँच समयमा गरेर एक हजारका दरले भाषा परीक्षा लिइरहेको छ ।

    ईपीएस प्रणालीबाट नेपालसहित १६ वटा देशबाट कामदार लैजाने व्यवस्थापन हेर्दै आएको दक्षिण कोरियाको एचआरडीले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरेको जनाएको छ । जनवरी २० बाट सुरु भएको पहिलो चरणको परीक्षामा सहभागी भएका ४७ हजारबाट ५ हजार ७ सय ५३ जना मात्रै उत्तीर्ण भएका थिए । त्यसैगरी मे महिनामा सुरु भएर जुलाई अन्तिममा सकिएको दोस्रो चरणको परीक्षामा आवेदन दिएका करिब ८० हजार मध्येबाट ८ हजार १ सय ५१ जना मात्रै उत्तीर्ण भएका थिए ।

    Post Views: 187
    प्रकाशित मिति: २०८१ कार्तिक १९, सोमबार ०५:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • २. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ३. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ४. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • ५. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.