• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पको अग्रता कायम

  •  
  • २०८१ कार्तिक २१, बुधबार ०७:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । राष्ट्रपति जित्न ल्याउनु पर्ने २७० ईलोक्ट्रोल भोटमा ट्रम्पले २११ स्थानमा अग्रता लिएका छन भने र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले १४५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

    निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।

    के हो त इलेक्टोरल कलेज, कसरी चुनिन्छ?

    अमेरिकामा ५० वटा राज्य छन्। प्रत्येक ५० राज्यबाट दुई जना दरले सिनेटर चुनिन्छन्। तर हाउस अफ रिप्रेजेन्टेटिभमा जनसंख्याको आधारमा प्रत्येक राज्यले सदस्यहरू चुन्छन्। जस्तै, अहिले अमेरिकामा सबभन्दा धेरै जनसंख्या रहेको क्यालिफोर्नियाबाट हाउसमा ५२ जना सदस्य चुनिन्छन्। सानोमध्येको राज्य मेनबाट दुई जना मात्र चुनिन्छन्। यसरी सबै ५० राज्य र राजधानी डिसीबाट हाउसमा जम्मा ४३८ जना सदस्य निर्वाचित हुन्छन्।

    १०० जना सिनेटर र यिनै ४३८ सदस्यको संख्या जोड्दा ५३८ हुन्छ। राष्ट्रपति निर्वाचित गर्ने कलेजको संख्या पनि यसकै आधारमा ५३८ हुन्छ। यसको ५० प्रतिशतभन्दा धेरै संख्या अर्थात् २७० संख्या जसले पुर्‍याउँछ, ऊ नै अमेरिकी राष्ट्रपति निर्वाचित हुन्छ।

    Post Views: 126
    प्रकाशित मिति: २०८१ कार्तिक २१, बुधबार ०७:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.