• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

न्यूयोर्कमा नेपाली मुलकी सराहाना श्रेष्ठ सांसदमा निर्वाचित

  •  
  • २०८१ कार्तिक २१, बुधबार १९:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    न्युयोर्क राज्य सांसदमा नेपाली अमेरिकन सांसद सराहना श्रेष्ठ निर्वाचित भएकी छिन् । न्युयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ बाट उमेदवार बनेकी श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । छोटो समयमा राजनीतिक सफलता हात पारेकी सराहना न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकन र अमेरिकाकै राज्य संसदमा पहिलो नेपाली अमेरिकन महिला हुन् । यसअगाढि उनी २०२२ को चुनावमा २ बर्षका लागि निवार्चित भएकी थिइन् ।

    उनको पहिलो कार्यकाल सन् २०२५ को जनवरी १ मा सकिदै थियो । मंगलबारको चुनावमा निर्वाचित भएसँगै अब उनको कार्यकाल सन् २०२७ को जनवरी १ सम्म थप भएको छ ।

    २०२२ मा ३६ हजार ६ सय ५ मत ल्याएर निर्वाचित भएकी उनले यसपटक ६५ प्रतिशत मतगणना हुँदा ३२ हजार ७ सय ९८ मत ल्याएर विजयी भएकी छिन् । अर्थात् उनले कुल गणना भएको ६४ प्रतिशत मत प्राप्त गरेकी छिन् । सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठले सन् २०१९ मा मात्र अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् । यस अघि नै मेरिल्याण्डबाट नेपाली अमेरिकन ह्यारी भण्डारी निर्वाचित राज्य सांसद छन ।

    Post Views: 167
    प्रकाशित मिति: २०८१ कार्तिक २१, बुधबार १९:५१
    Advertisement
    संबन्धित शिर्षकहरु
    फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर
    मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !
    महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी
    Advertisement
    ताजा अपडेट
    • १. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    • २. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    • ३. महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी

    • ४. कमैया मुक्तिको २६ वर्ष– समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.