• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सत्तासीन भएर दोस्रो कार्यकाल राष्ट्रपति हुन नपाएका अभागी अमेरिकी राष्ट्रपतिहरु

  •  
  • २०८१ कार्तिक २२, बिहीबार ०८:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राजनीति ईतिहास चाखलाग्दो छ । यहाँ दुई पार्टीबाहेक अरु सत्तामा पुगेको ईतिहास नै छैन । अमेरिकामा संसारमा नै पहिलोपल्ट सन् १७९२ मा थोमस जेफर्सन र जेम्स मेडिसनले डेमोक्र्याटिक रिपव्लिकन पार्टी स्थापना गरेका थिए । त्यो संसारको ईतिहास पहिलो राजनीतिक पार्टी हो । त्यहि पार्टी सन १८२८ मा अहिलेको डेमोक्र्याट पार्टी बन्यो र तिनैबाट फुटेर रिपव्लिकन पार्टी सन् १८५४ मा स्थापना भएको हो । यीनै दुई पार्टीबीच बर्षैदेखि पालैपालो राज्य सन्चालन गर्दै आएका छन ।

    हुन पनि अमेरिकी सविधानको व्यवस्था अनुसार एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन पाउँदैन । यदि कसैले एक कार्यकाल राष्ट्रपति भएर दोश्रो कार्यकाल हारे भने फेरी अर्को कार्यकालका लागि चुनाव लड्न भने पाईन्छ । ठीक त्यहि अवस्थामा ट्रम्प अमेरिकी इतिहासमा १ सय ३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुने दोश्रो अमेरिकी राष्ट्रपति बनेका छन । सामान्यतय अमेरिकामा लगातार दुई पटक राष्ट्रपति बनेपछि तेश्रो कार्यकाल बन्दैनन । उनि दोश्रो पटक हारेर तेश्रोपटक पुन उम्मेदवार बनी निर्वाचित भएका हुन ।

    अमेरिकी लोकतन्त्रको एउटा सुन्दर पक्ष छ । यहाँका राजनीतिक पण्डितहरु भन्छन यदि चार बर्षमा कसैले काम गरेर उसको पुर्णकालको योजना अनुसार देश विकास गर्न भ्याउँदैन त्यसैले दोश्रो कार्यकाल पनि जिताउने गरेका हुन । प्रायजसो राष्ट्रपतिहरुले केहि बाहेक दोश्रो कार्यकाल चुनाव जितेका छन । प्रायजसो अमेरिकामा सत्तासिन राष्ट्रपतिहरुले दोश्रो कार्यकाल निर्वाचन जितेको नजिर छ ।

    पहिलोपटक सन् १८०१ मा अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्स् दोस्रो कार्यकालका लागि थोमस ज्याफर्सनसग पराजित भएयता राष्ट्रपतीय निर्वाचनमा १२ पटक मात्र सत्तासीन राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचनमा पराजित भएका छन् । पछिल्लोपटक जर्ज एच. डब्लु. बुस सन् १९९२ मा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा बिल क्लिन्टनसंग पराजित भएका थिए । त्यसयता पछिल्लो २८ वर्षमा सत्तासीन राष्ट्रपतिहरु क्रमश वील क्लिन्टनले सन् १९९३ देखि २००१ सम्म, सन् २००१ देखि २००८ सम्म जर्ज डब्ल्यू र सन २००९ देखि सन २०१६ सम्म बाराक ओवामाले निर्वाचन जितेका थिए । त्यस अघि जर्ज बुसले आफ्नो दोश्रो कार्यकालमा सन् १९९३ मा हारेका थिए । यसोत डोनाल्ड ट्रम्पले पनि आफ्नो दोश्रो कार्यकाल चुनाव हारेका थिए । यो पटक राष्ट्रपति जो बाईडनको सवाल भने फरक छ । उनि दोश्रो कार्यकाल चुनावी प्रतिस्पर्धाबाट बाहिरिए । यो पनि अमेरिकी ईतिहासमा थोरै हुने घटनामा पर्दछ । सन् १७८९ मा जर्ज वासिङ्टनले अमेरिकाको विस्तार र प्रभाव संसारभर कायय गर्ने सपना हालसम्म पुरा भएको अवस्था छ ।

    Post Views: 227
    प्रकाशित मिति: २०८१ कार्तिक २२, बिहीबार ०८:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.