• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा लैजाने भन्दै ठगि गरेको आरोपमा फिल्म निर्माता घिमिरेद्धयमाथी प्रहरीद्धारा अनुसन्धान

  •  
  • २०८१ कार्तिक २९, बिहीबार ०२:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    फिल्म बनाउने नाममा अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको समाचार छ । लामो समयदेखि अमेरिकामा रहँदै आएका निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले फिल्म सुटिड गर्ने नाममा नक्कली कलाकार बनाएर अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित प्रहरी परिसर काठमार्डौ उजुरी परेको बताइएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनिहरुको विषयमा उजुरी परेको पुष्टि गरेका छन । उजूरी माथी छानवीन प्रक्रिया शुरु भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा श्रीमान श्रीमति हुन । फिल्म ‘तेल भिसा’ प्रदर्शनको लागि भन्दै उनीहरु दुवै जना काठमाडौंमा नै रहेको बताइएको छ ।
    यो फिल्मको छायांकन पनि अमेरिकामा गरिएको थियो । कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित छ । ऋचा र शंकर दुवै नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा निर्देशक हुन् । विगतमा पनि फिल्म सुटिड गर्ने नाममा कलाकारहरुलाई विदेश लगेर छोड्ने पुरानो चलनै हो । स्मरणीय रहोस यो घटनामा के भएको हो सत्य तथ्य बाहिर आउला नै अहिले नै यसै भन्न सकिन्न । छानवीनले सबै कुरा बाहिर ल्याउने नै छ । ‘तेल भिसा’ फिल्म प्रदर्शन मंसिर ७ गते हुने जनाइएको छ ।

    Post Views: 175
    प्रकाशित मिति: २०८१ कार्तिक २९, बिहीबार ०२:२६
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?
    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    Advertisement
    ताजा अपडेट
    • १. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • २. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • ३. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ४. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ५. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.