• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी विदेश सहायकमन्त्रि लुले प्रधानमन्त्रि ओलीलाई किन भेटेनन् ?

  •  
  • २०८१ मंसिर २५, मंगलवार ११:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आए । सबै दलका नेतासंग एक एक गरी भेटे तर एमाले अध्यक्ष तथा प्रधानमन्त्रि केपी ओलीसंग किन भेट गरेनन ? यो प्रश्न यतिखेर नेपाली राजनीतिमा जानकारी राख्नेहरुले बढो चासोका साथ प्रश्न खोजी रहेका छन । सोमबार स्वदेश फर्किएका विदेशमन्त्रि लु ले अरुलाई नभेटेर प्रधानमन्त्रिलाई भेटेको भए प्रश्न उठ्ने थिएनन तर प्रधानमन्त्रिलाई नभेट्नुको कारण भने कुटनीतिक हिसावले गहिरो अर्थ लाग्ने खालको छ । एक एमालेका नेताले भने लु आउने थाहा पाएर नै प्रधानमन्त्रि झापा गएको र लु फर्किएपछि आज काठमाडौं आउँदै गरेको दावी गरेका छन ।

    भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेको दोश्रो तहका नेतासंग औपचारिकता पुरा गर्न भेट गरे । उनले एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भने भेटे । लु आउने दिन ओली झापामा थिए जव लु फर्किए ओली आज काठमाडौं आउँदैछन । लुको पत्रकार सम्मेलनमा स्पष्टसंग अमेरिकाले नेपालसँग एमसिसी सम्झौता गर्दा अपनाइएका पारदर्शितासम्बन्धी बुँदाबारे जसरी जवाफ दिएका छन त्यसैगरी नेपालले यस्तै प्रकारको अर्को सम्झौता अर्को देशसँग हुँदा किन पारदर्शिता नभएको भन्ने आशयमा प्रश्न गरेर फर्किएका छन । अमेरिकी दुतावासले पनि नोभेम्बर २९ मा एमसिसि एक सय प्रतिशत पारदर्शी अनुदान भन्दै फेसबुकमा लेखेको छ । त्यो चिनमा बिआरआईको विषयमा सहमतिका विषयमा  कुराहरु उठिरहेका बेला दुतावासले यस्तो लेखेर अपारदर्शी संझौता नहोस भन्ने कुटनीतिक जवाफ दिएको हो ।

    Post Views: 175
    प्रकाशित मिति: २०८१ मंसिर २५, मंगलवार ११:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
    अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    Advertisement
    ताजा अपडेट
    • १. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ४. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ५. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.