• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१५ देशका लागि नेपाली राजदूतलाई के भने प्रधानमन्त्रिले ?

  •  
  • २०८१ पुष २, मंगलवार ०८:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रधानमन्त्री केपी शर्मा ओलीले १५ देशका लागि नेपाली राजदूतहरूसँग भेटेका छन्। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ओलीले १५ देशका राजदूतलाई भेटेर निर्देशन समेत दिएका हुन्। दक्षिण कोरियाका लागि राजदूत शिवमाया तुम्वाहाङ्फेले आफूहरू बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको बताइन्।

    उनका अनुसार प्रधानमन्त्री ओलीले पञ्चशील नीतिका आधारमा काम गर्न निर्देशन दिएका छन्।

    ‘देशको भूगोल सानो हुनसक्छ, देशको जनसंख्या सानो हुनसक्छ, तर कुनै कुनै पनि देशको सर्वभौम सानो हुँदैन,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै राजदूत तुम्वाहाङ्फेले भनिन्, ‘देशको हितमा रहेर, देशलाई सम्झेर काम गर्नू।’ सबै देश सर्वभौम हुने भएकाले त्यसअनुसार देशको हितमा रहेर काम गर्न ओलीले निर्देशन दिएको उनले बताइन्।

    अमेरिकालागि लोकदर्शन रेग्मी, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, लगायत १५ देशका राजदूत बालुवाटार बैठकमा सहभागी थिए।

    Post Views: 211
    प्रकाशित मिति: २०८१ पुष २, मंगलवार ०८:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    Advertisement
    ताजा अपडेट
    • १. वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक

    • २. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • ३. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ४. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ५. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    चर्चित
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.