• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी आप्रबासन नीतिमा व्यापक परिवर्तनको घोषणाः विधार्थी, बिषेश क्षमता भएकाहरुका लागि १७ जनवरी २०२५ बाट नयाँ नियम

  •  
  • २०८१ पुष ५, शुक्रबार ११:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    जाँदा जाँदै बाइडेन प्रशासनले एच १ बी भिसा कार्यक्रममा ठुलो परिवर्तनको घोषणा गरेको छ । जसले दक्ष विदेशी कामदारहरूलाई अमेरिकाको अर्थतन्त्रमा योगदान गर्न अनुमति दिने प्रणालीलाई मद्दत पुग्ने देखिन्छ भने अमेरिकामा ग्रीनकार्ड लिन सजिलो हुनेछ । यसबाट प्रविधिमा काम गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी, वा विश्वव्यापी विशेष क्षमता भएकाहरुका लागि यी परिवर्तनहरूबाट महत्वपूर्ण फाईदा हुनेछ ।

    एच १ बी भिसाले ईन्जिनियर, सफ्टवेयर डेभलपर, र वित्तीय विश्लेषकजस्ता पेशेवरहरूलाई अमेरिका काम गर्नको लागि लामो समयदेखि गेटवेको रूपमा सेवा दिँदै आएको छ । यो गुगल, अमेजन, र टेस्लाजस्ता कम्पनीहरूको लागि पनि एक महत्वपुर्ण छ त्यहाँ काम गर्नेहरुले सजिलै अमेरिकामा बस्ने अनुमति प्राप्त गर्नेछन ।
    २०२४ मा, केवल ८५ हजार उपलब्ध भिसाको लागि ४ लाख भन्दा बढी आवेदन दर्ता भएको यूएससिआईएसले जनाएको छ । अमेरिकी नागरिकता र आप्रवासन सेवाले पहिले स्वीकृत एच १ बी निवेदनहरूलाई कम विलम्ब र कम कागजी प्रक्रिया सुनिश्चित गर्दै छिटो छरितो गर्ने जानएको छ । त्यसैगरी गैरनाफामूलक संस्था र अनुसन्धान संस्थाहरूको लागि लचिलोपन हुने बताइएको छ । गैरनाफामूलक संस्था र सरकारद्वारा समर्थित अनुसन्धान केन्द्रहरू भिसा सीमाबाट मुक्त रहिरहनेछन् ।

    जसले महत्ववपूर्ण क्षेत्रहरूलाई आवश्यक प्रतिभा उपलब्ध गराउन निरन्तरता दिनेछ । त्सको मतलव बिशेष क्षमता भएकाहरुला लागि अमेरिकामा ग्रीन कार्ड लिन थप सजिलो हुनेछ । अर्को महत्वपुर्ण कुरा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एफ १ बाट एच १ वि मा जानको लागि बाटो अब केही सहज बन्नेछ । यी परिवर्तनहरूले डे १ सीपीटी जस्ता कार्यक्रमहरू, जसले विद्यार्थीहरूलाई अध्ययनको क्रममा कामको अनुभव लिन अनुमति दिन्छ, अझै पनि लोकप्रिय रहन सक्ने सम्भावना छ र धेरै मात्रामा विधार्थीहरु यस परिवर्तनबाट लाभान्वित हुनेछन ।

    भिसा नवीकरण गर्न चाहनेहरूका लागि, ड्रपबक्स प्रणाली लागु हुनेछ । पहिलेको अनुमोदनलाई सम्मान गर्ने भएकाले, नवीकरण प्रक्रिया छिटो र कम तनावपूर्ण बन्न सक्छ । नयाँ नियमहरू १७ जनवरी, २०२५ देखि लागू हुनेछन् राष्ट्रपति बाइडेनको कार्यालय छोड्नुभन्दा मात्र तीन दिन पहिले यो नियम लागु हुनेछ । वर्तमान राष्ट्रपतिले यो परिवर्तन गर्न खोज्नुले ट्रम्पले अघि सारेका केहि लोकप्रिय हुनसक्ने कार्यक्रम उनले पद भार नगर्दै लागु गर्ने राजनीति जस्तो देखिन्छ । जे होस यो प्रक्रियाले ठुलो सख्यामा दक्ष आप्रवासी लाभान्वित हुनेछन ।

    Post Views: 263
    प्रकाशित मिति: २०८१ पुष ५, शुक्रबार ११:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.