• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीति बार्गेनिड गर्ने औजार

  •  
  • २०८१ माघ २२, मंगलवार ०६:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अत्यधिक कर राजनीतिले क्रमश फेल खाँदै गएको छ । उनले जुन देशका लागि अत्यधिक कर लगाउँदै आफ्नो एजेण्डामा बार्गेनिड गर्ने औजारका रुपमा प्रयोग गर्न थालेका छन । त्यसैको फलस्वरुप ट्रम्पले लगाएको दुई देशको ट्यारिफ खारेज गरे । पहिले कोलम्बियामा आप्वासी फिर्ता गर्ने र दोश्रो मक्सिको सिमामा १० हजार सिमा सुरक्षा खटाउने विषयमा सहमति भएको छ । उता क्यानडासंग पनि सहमतिका आधारमा कर नीति केहि समयका लागि नलाग्ने भएको छ ।
    मेक्सिकोबाट अमेरिकामा आउने सामानमा लगाइएको २५ प्रतिशत शुल्क तत्कालका लागि स्थगन गर्दै मेक्सिकोले अमेरिकासँग ट्रम्पको शुल्क ढिलाइ गर्ने सम्झौता गरेको हो ।

    राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि लगाइने शुल्क एक महिनाका लागि रोक्ने घोषणा गरेर सिमाबाट अवैध आप्रवासी अमेरिका छिर्न नदिनेगरी व्यवस्थापन गर्न दुवै देशबीच सहमति भएको छ । व्यापार युद्धको डरका कारण एसियाली र युरोपेली बजारमा गिरावट आएपछि अमेरिकी सेयर बजार पनि सुरुआती कारोबारमा ओरालो लागेको छ।
    मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले ट्रम्प प्रशासनसँग सम्झौता गर्दै मङ्गलबार लागू हुन लागेका कडा शुल्क एक महिनाका लागि स्थगित गराएकी छन्। यस सम्झौतासँगै अमेरिका र मेक्सिकोले सीमा सुरक्षासम्बन्धी विभिन्न सहमति गरेका छन्। शेइनबाउमले १० हजार सैनिक परिचालन गर्ने सहमति जनाएकी छन्, जसलाई राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिको सीमाबाट आप्रवासी र अवैध लागूऔषधको ओसारपसार रोक्न खटाइने बताएका छन्।

    अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीति बार्गेनिड गर्ने औजार भएकै कारण सिमा बलियो बन्ने भएको छ भने आफ्नो नीति अनुसार उनले डिर्पोट भएका आप्रवासी छरितो बाटोबाट डिर्पोट हुनेछन । आगामी दिन हेर्दै जाँदा उनले घोषणा गर्ने उच्च कर नीति कहाँ कहाँ प्रयोग हुने हो त्यो अहिले भन्न कठिन छ ।

    Post Views: 172
    प्रकाशित मिति: २०८१ माघ २२, मंगलवार ०६:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.