• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टिम वाल्ज डेमोक्र्याटबाट उपराष्ट्रपति उम्मेदवार

  •  
  • २०८१ श्रावण २३, बुधबार ०२:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार कमल ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवारमा टिम वल्जलाई छनोट गरेकी छन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार मिनसोटाका गर्भनर टिम वल्जलाई उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेकी हुन् । ६० वर्षीय वल्ज मिनसोटाका गर्भनर बन्नुअघि शिक्षक र फुटबल प्रशिक्षक थिए । नेब्रास्कामा जन्मिएका उनी १७ वर्षको उमेरमा आर्मी नेशनल गार्डमा आवद्ध भए । २४ वर्ष सेवा गरेपछि जन्मस्थान फर्किएर विद्यालय शिक्षक बने ।२००६ मा मिनसोटाबाट कंग्रेस सदस्य चुनिए । लगातार १२ वर्ष सांसद रहेका उनले २०१९ र २२ मा मा गर्भनरको चुनाव जिते ।

    रिपब्लिकनले उनको चर्को आलोचना गरे पनि वल्ज २०२२ मा फेरि गर्भनरको चुनाव जित्न सफल भए । २०२४ को राष्ट्रपति चुनावमा भने उनी खासै चर्चामा आएका पात्र होइनन् । तर रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र जेडी भान्सबारे गरेको टिप्पणीले उनी एकाएक चर्चामा आएका थिए । हालै मात्र एक कार्यक्रममा उनले ट्रम्पबारे भनेका थिए, उनी असामान्य मानिस हुन्, विचित्र ’ उनले निरन्तर यही शब्द प्रयोग गरेर रिपब्लिकनमाथि धावा बोलेपछि कमला ह्यारिसले पनि उनकै शब्द दोहोर्‍याउन थालेकी थिइन् ।

    वाल्चको चयनले ठुलो सख्यामा डोनाल्ड ट्रम्प पक्षभरलाई प्रभाव पार्न सक्ने भन्दै क्यापिटल हिलमा वाल्जको चयनले व्यापक उत्साह ल्याएको बताइएको छ । किनभने वाल्जलाई प्रगतिशील नीतिहरूको च्याम्पियनको रूपमा हेरिन्छ । संसदमा हुँदा वाल्जले २००७ देखि २०१९ सम्म मिनेसोटाको पहिलो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गरेका थिए । सन् २०१६ मा डोनाल्ड ट्रम्पले १५ अंकले जिल्ला जित्दा पनि उनले संसदमा चुनाव जितेका थिए। त्यसले गोरा अमेरिकनहरुले पनि वाल्चको उपस्थितिले राम्रो उम्मेदवार पाएको बताउन थालिएको छ ।

    Post Views: 241
    प्रकाशित मिति: २०८१ श्रावण २३, बुधबार ०२:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.