• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका हिडेका सयभन्दा बढी नेपाली ब्रजिलको एयरपोर्टमा अलपत्र: एक बिरामी अस्पताल भर्ना, अवस्था सामान्य

  •  
  • २०८१ भाद्र ११, मंगलवार ०४:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ब्रजिलको एयरपोर्टमा अलपत्र अवस्थामा रहेका भनिएकाहरुमा नेपालीको सख्या एक सयभन्दा बढी रहेको ब्राजिलस्थित नेपाली राजदुत निर्मलराज काफ्लेले बताउनु भएको छ । जसमध्ये एक जना बिरामी भएर स्थानीय अस्पतालमा उपचारार्थ रहेको र उनको अवस्था पनि सामान्य रहेको बताउनु भयो । ठुलो सख्यामा एयरपोर्टमा रहेकोले आवस्यक सुविधा नपाएका कारण अरु देशका पनि बिरामी पर्न थालेको जनाइएको छ । खासगरी नेपालीहरुको अवस्था सामान्य रहेको तर आवश्यक पर्दा कानुनले दिएको अधिकार प्रयोग गरेर कति सकिन्छ हामी मद्दत गर्न सदैब तयारी अवस्थामा छौ राजदुत काफ्लेले खबरमालालाई जानकारी दिनुभयो । आप्रबासीहरु अमेरिका जान हिडेका भनिएकाहरु भारत, नेपाल र भियतनामका रहेको खुलेको छ । समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलको साओपाओल अन्तराष्ट्र्रिय विमानस्थलमा विगत १९ दिनदेखि अलपत्र अवस्थामा रहेको बताइएको छ । प्राय तल्लो बाटो अमेरिका आउनेहरु त्यहिबाटो भएर मक्सिको हुँदै अमेरिका आउने गर्दछन ।

    फलोअप समाचार

    उनिहरु विमानस्थलको भुईमा सामान्य सुविधा पनि नपाएर ब्राजिल प्रवेश गर्न भन्दै पर्खिरहेको बताइएको छ । सोही क्रममा एक जना आप्रवासी नाम नखुलेको मृत्यू भएको जनाइएको छ । मृत्यू हुने व्यक्ति ३९ बर्षको भनिए पनि कुन देशको नागरिक हो खुलाइएको छैन । कम्तिमा ६ सय ६६ भनिएको मानिसहरु भिसा बिना ब्राजिल प्रवेश गरेर संयुक्त राज्य अमेरिका पुग्नको लागि भनिएका छन तर ब्राजिल सरकारले त्यसरी अमेरिका प्रबेश गर्नेहरुलाई हालैका दिनमा निकै कडाई नियमन गरी रहेको जनाइएको छ । जसका कारण उनिहरु ब्राजिल प्रबेश पाउने संभवना छैन र सोही कारण मृत्यूबरण गर्नु परेको हो । साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलमा ६ हजार ३ सय भन्दा बढी यात्रुहरूले यो वर्ष मात्रै अर्को देश जान पाउनु पर्ने भन्दै आवेदन दिएको जनाइएको छ । गत बुधवार मात्रै ६ सय ६६ जना व्यक्तिहरू उनीहरूको अनुरोधको नतिजाको प्रतीक्षा गर्दै एयरपोर्टमा छन ब्राजिलको न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । हालैका वर्षहरूमा यो एयरपोर्ट आप्रवासीहरूका लागि विशेष गरी एशियाबाट अमेरिका र क्यानडा पुग्न खोज्नेहरूका लागि जम्पिङ प्वाइन्ट बनेको छ । गत वर्ष, पनि ४ हजार ३ सय शरणार्थीहरुले त्यस्तै अनुरोधहरू ग्वारुलहोसका यात्रुहरूबाट आएका जानएको छ ।

    यतिखेर ब्रजिलमा उनिहरुलाई शरणर्थीका रुपमा स्व्ीकार गर्ने की आआफ्नै देश फर्काउने भन्ने विषयमा मानव अधिकावादीहरु छलफलमा जुटेका छन । ब्राजिल सरकारले बिना विदेशी यात्रीहरू जो अर्को देशको लागि जाँदैछन सीधा आफ्नो गन्तव्यमा यात्रा गर्न वा आफ्नो देश फर्कनु पर्ने बताउन थालेको छ । यसको मतलव उनिहरुले ब्राजिलको भुमि प्रयोग गरेर अन्यदेश जान मनाही गरेको छ । ब्राजिलले ती सबै विदेशी यात्रुहरू विशेष गरी एसियाबाट आएको बताउँदै उत्तरी अमेरिका जाने बाटोका लागि कुर्न हालतमा स्वीकृति नदिने बताएको छ ।

    Post Views: 238
    प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलवार ०४:५४
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ३. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.