• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका हिडेका सयभन्दा बढी नेपाली ब्रजिलको एयरपोर्टमा अलपत्र: एक बिरामी अस्पताल भर्ना, अवस्था सामान्य

  •  
  • २०८१ भाद्र ११, मंगलवार ०४:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ब्रजिलको एयरपोर्टमा अलपत्र अवस्थामा रहेका भनिएकाहरुमा नेपालीको सख्या एक सयभन्दा बढी रहेको ब्राजिलस्थित नेपाली राजदुत निर्मलराज काफ्लेले बताउनु भएको छ । जसमध्ये एक जना बिरामी भएर स्थानीय अस्पतालमा उपचारार्थ रहेको र उनको अवस्था पनि सामान्य रहेको बताउनु भयो । ठुलो सख्यामा एयरपोर्टमा रहेकोले आवस्यक सुविधा नपाएका कारण अरु देशका पनि बिरामी पर्न थालेको जनाइएको छ । खासगरी नेपालीहरुको अवस्था सामान्य रहेको तर आवश्यक पर्दा कानुनले दिएको अधिकार प्रयोग गरेर कति सकिन्छ हामी मद्दत गर्न सदैब तयारी अवस्थामा छौ राजदुत काफ्लेले खबरमालालाई जानकारी दिनुभयो । आप्रबासीहरु अमेरिका जान हिडेका भनिएकाहरु भारत, नेपाल र भियतनामका रहेको खुलेको छ । समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलको साओपाओल अन्तराष्ट्र्रिय विमानस्थलमा विगत १९ दिनदेखि अलपत्र अवस्थामा रहेको बताइएको छ । प्राय तल्लो बाटो अमेरिका आउनेहरु त्यहिबाटो भएर मक्सिको हुँदै अमेरिका आउने गर्दछन ।

    फलोअप समाचार

    उनिहरु विमानस्थलको भुईमा सामान्य सुविधा पनि नपाएर ब्राजिल प्रवेश गर्न भन्दै पर्खिरहेको बताइएको छ । सोही क्रममा एक जना आप्रवासी नाम नखुलेको मृत्यू भएको जनाइएको छ । मृत्यू हुने व्यक्ति ३९ बर्षको भनिए पनि कुन देशको नागरिक हो खुलाइएको छैन । कम्तिमा ६ सय ६६ भनिएको मानिसहरु भिसा बिना ब्राजिल प्रवेश गरेर संयुक्त राज्य अमेरिका पुग्नको लागि भनिएका छन तर ब्राजिल सरकारले त्यसरी अमेरिका प्रबेश गर्नेहरुलाई हालैका दिनमा निकै कडाई नियमन गरी रहेको जनाइएको छ । जसका कारण उनिहरु ब्राजिल प्रबेश पाउने संभवना छैन र सोही कारण मृत्यूबरण गर्नु परेको हो । साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलमा ६ हजार ३ सय भन्दा बढी यात्रुहरूले यो वर्ष मात्रै अर्को देश जान पाउनु पर्ने भन्दै आवेदन दिएको जनाइएको छ । गत बुधवार मात्रै ६ सय ६६ जना व्यक्तिहरू उनीहरूको अनुरोधको नतिजाको प्रतीक्षा गर्दै एयरपोर्टमा छन ब्राजिलको न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । हालैका वर्षहरूमा यो एयरपोर्ट आप्रवासीहरूका लागि विशेष गरी एशियाबाट अमेरिका र क्यानडा पुग्न खोज्नेहरूका लागि जम्पिङ प्वाइन्ट बनेको छ । गत वर्ष, पनि ४ हजार ३ सय शरणार्थीहरुले त्यस्तै अनुरोधहरू ग्वारुलहोसका यात्रुहरूबाट आएका जानएको छ ।

    यतिखेर ब्रजिलमा उनिहरुलाई शरणर्थीका रुपमा स्व्ीकार गर्ने की आआफ्नै देश फर्काउने भन्ने विषयमा मानव अधिकावादीहरु छलफलमा जुटेका छन । ब्राजिल सरकारले बिना विदेशी यात्रीहरू जो अर्को देशको लागि जाँदैछन सीधा आफ्नो गन्तव्यमा यात्रा गर्न वा आफ्नो देश फर्कनु पर्ने बताउन थालेको छ । यसको मतलव उनिहरुले ब्राजिलको भुमि प्रयोग गरेर अन्यदेश जान मनाही गरेको छ । ब्राजिलले ती सबै विदेशी यात्रुहरू विशेष गरी एसियाबाट आएको बताउँदै उत्तरी अमेरिका जाने बाटोका लागि कुर्न हालतमा स्वीकृति नदिने बताएको छ ।

    Post Views: 44
    प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलवार ०४:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.